खेल

बङ्गलादेश पुगेको नेपाली फुटबल खेलाडीलाई कोरोना संक्रमण

ढाका : मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा कोरोना देखिएको…  थप पढ्नुहोस

मुम्बईलाई पाँचौं पटक आईपीएलको उपाधि

मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को उपाधि जितेको छ । मंगलबार राती सम्पन्न फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले लगातार दोस्रो तथा समग्रमा पाँचौ पटक आइपिएल…  थप पढ्नुहोस

रोनाल्डो भए कोरोना मुक्त

पोर्चुगल राष्ट्रिय टोलीका कप्तान तथा इटालियन च्याम्पियन युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमणबाट मुक्त भएका छन् । राष्ट्रिय टोलीका लागि खेल्ने क्रममा अक्टोबर दोस्रो साता रोनाल्डोलाई कोरोना संक्रमण भएको थियो…  थप पढ्नुहोस

फिफा बरियतामा नेपाल यथावत्

काठमाण्डाै । विश्व फुटबल महासंघ (फिफा) को वरियतामा नेपालको स्थान यथावत् छ । कोरोना भाइरसको महामारीका कारण कुनै पनि खेल नखेलेका कारण नेपालको वरियतामा फेरबदल नभएको हो । फिफाले पछिल्लो पटक…  थप पढ्नुहोस

राखेपका नयाँ बोर्ड सदस्यले सपथ लिदै

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नव नियुक्त बोर्ड सदस्यको शपथ आज (सोमबार) हुने भएको छ । युवा तथा खेलकुद मन्त्रालयले नव–नियुक्त बोर्ड सदस्यको शपथ राष्ट्रिय खेलकुद परिषद् (राखेप)को केन्द्रिय…  थप पढ्नुहोस

त्रीशिदेश्वरीले चुम्यो ईन्टर दाङ टि-२० क्रीकेटको उपाधी

लक्ष्मण बस्नेतदाङ । ईन्टर दाङ टि- २० क्रीकेट २०७७ को उपाधी त्रीशिदेश्वरी स्पोर्ट्स क्लब तुलसिपुर ले हात पारेको छ ।हेल्पिङ सौल दाङको आयोजना मा महेन्द्र माबी खेल मैदान तुलसिपुर मा…  थप पढ्नुहोस

फुटसलकाे उपाधि बिएस युवा क्लव तुलसीपुरलाई

कपिल लामिछाने दाङ। नवजागरण युवा क्लव झिङ्गैकाे आयाेजनामा साेमबारबाट सुरु भएकाे फुटसलकाे उपाधि बि.एस.युवा क्लव तुलसीपुरले हात पारेकाे छ । दशैँकाे पुर्वसन्ध्यामा खसीकप फुटसल प्रतियाेगिता आयाेजना गरिएकाे थियाे । दश…  थप पढ्नुहोस

दिल्ली १३ रनले विजयी, फेरि उक्लियो शिर्ष स्थानमा

दुबईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १३ रनले पराजित गरेको छ ।टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर…  थप पढ्नुहोस

रोनाल्डोलाई कोरोना संक्रमण

पोर्चुगल राष्ट्रिय फुटबल टिमका कप्तान तथा इटालियन क्लव युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । रोनाल्डोलाई कोरोना सङ्क्रमण पुष्टि भएको पोर्चुगिज फुटबल महासङ्घले मङ्गलबार जानकारी दिएको…  थप पढ्नुहोस

चेन्नईकाे तेस्राे जित

इण्डियन प्रिमियर लिग आईपीएलमा सनराइजर्स हैदराबाले पाँचौ हार बेहोरेको छ । मंगलबार राति भएको खेलमा हैदरावाद २० रनले पराजित भयो । टस जितेर पहिले ब्याटिङ गरेको चेन्नेईले निर्धारित २० ओभरमा…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology