काठमाडौं,५ फागुन । प्रतिनिधिसभाले नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ। सोमबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले विधेयकलाई निर्णयार्थ प्रस्तुत गरेपछि सदनले अनुमोदन गरेको हो। सभामुख घिमिरेले अब… थप पढ्नुहोस
दाङ, ५ फागुन । लुम्बिनी प्रदेश सभाको बैठकलाई सम्बाेधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली दाङकाे देउखुरी पुगेका छन । मुख्यमन्त्री चेतनरायण आचार्यले प्रधानमन्त्री अाेलिलाई स्वागत गरेका छन । नेपाली सेनाकाे… थप पढ्नुहोस
दाङ,३ फागुन । सगरमाथा बालबाटिका इङ्लिस स्कुलको १८ औं वार्षिकोत्सब सम्पन्न भएको छ। विद्यालय संचालक समितीका अध्यक्ष यमकान्त खरेलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम… थप पढ्नुहोस
दाङ,३ फागुन । बनभेरीको टोकाइबाट दाङमा आमा-छोरा घाइते भएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेमा आज दिउँसो १ बजे खेतमा पानी सिंचाइ गर्ने क्रममा बनभेरीले टोकेर आमा-छोरा घाइते भएका छन्।… थप पढ्नुहोस
दाङ,२ फागुन । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको उपलब्धिहरू सार्वजनिक गरिएको छ। संस्थाको अध्यक्ष एकान्त भण्डारीले ३ वर्षे कार्यकालमा भएका उपलब्धिहरूलाई शुक्रबार सार्वजनिक गरेका हुन्। शुक्रबार प्रेस विज्ञप्ति मार्फत… थप पढ्नुहोस
उमा भण्डारी , दाङ २ फागुन। वन सुधार तथा दीर्घकालीन व्यवस्थापनका लागि दाङमा रूख कटान सुरु गरिएको छ। जस अन्तरगत दाङको दङ्गीशरण गाउँपालिका–६ स्थित भवानी सामुदायिक वनमा रूख कटान कार्य… थप पढ्नुहोस
दाङ,२ फागुन । दाङको तुलसीपुरमा एकजना बालक घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका-९ कटकुइयामा ट्याक्टरको ठक्करबाट एक ५ वर्षीय बालक घाइते भएका हुन् । शनिबार अपराह्न करिब ३:३० बजे कटकुइयाबाट… थप पढ्नुहोस
दाङ,१ फागुन। लुम्बिनी प्रदेशका उद्योग,पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले मेला महोत्सव पाठशालाको रुपमा विकास हुनुपर्ने बताएका छन। आजदेखी तुलसीपुरमा सुरु भएको दोस्रो तुलसीपुर महोत्सव -२०८१ को उद्घाटनको अवसरमा… थप पढ्नुहोस
दाङ,२७ माघ। दाङको चखौरामा थारूहरूको ‘महाकुम्भ’ सकिएको छ। दुई दिनसम्म चलेको यो भेलामा विभिन्न जिल्लाका हजारौं थारुहरू सहभागी भएका थिए। र उनीहरूलाई नेपाली काँग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन… थप पढ्नुहोस
दाङ,२७ माघ । तुलसीपुरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। अपरान्न दिउँसो ३साढे ३० बजे तुलसीपुर उपमहानगरपालिका–६ हात्तिखौवामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको हो। घोराहीबाट… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology