समाचार

टेलिकमको प्रवक्तामा रविन्द्र

काठमाडौँ,२७ जेठ ।नेपाल टेलिकमले रवीन्द्र मानन्धरलाई प्रवक्ता तोकेको छ । केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उनलाई प्रवक्ताको जिम्मेवारी तोकिएको हो ।  थप पढ्नुहोस

गोली हानेर लागुऔषध कारोबारीलाई नियन्त्रण

काठमाडौँ,२७ जेठ । काठमाडौंको टोखामा गोली चलेको छ । टोखाको ग्राण्डी अस्पताल नजिकै गोली हानेर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । गोली चल्दा दुई जना प्रहरी पनि…  थप पढ्नुहोस

एकदिवसीय अन्तर्राष्ट्रियमा नन्दनको डेब्यु

काठमाडौं,२६ जेठ । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमार्फत नन्दन यादवले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका छन्। खेलअघि सोमपाल कामी घाइते हुँदा नन्दनले टिममा अवसर पाएका हुन्। उनले हङकङसँगको…  थप पढ्नुहोस

भेरीमा बेपत्ता तीनैजना बालबालिकाको शव फेला

जाजरकोट,२७ जेठ । भेरी नदीमा बगरे बेपत्ता भएका तीनैजना बालालिकाको शव फेला परेको छ । जाजरकोटको नलगाड नगरपालिका–८ मन्मैमा भेरी नदीमा पौडी खेल्ने क्रममा उनीहरू शुक्रबार बेपत्ता भएका थिए ।…  थप पढ्नुहोस

तुलसीपुरलाई ‘पूर्ण खोप सुनिश्चितता पालिका’ घोषणा

दाङ,२७ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका’ पालिका घोषाणा गरिएको छ । तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिका, , नगरस्तरीय खोप समन्वय समिति तथा जनस्वास्थ्य प्रवद्र्धन शाखा तुलसीपुरको…  थप पढ्नुहोस

प्रदेश अध्यक्षसहितका नेता जसपा परित्याग गरी माओवादी केन्द्रमा प्रवेश

काठमाडौँ, २७ जेठ । शोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गर्दै कर्णाली प्रदेश अध्यक्ष देबीकृष्ण न्यौपानेसहितका नेताहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। खुमलटारस्थित पार्टी अध्यक्ष पुष्पकमल दाहाल…  थप पढ्नुहोस

बालिका बलात्कारको आरोपमा ६६ वर्षीय वृद्ध पक्राउ

बर्दिया, २६ जेठ । बर्दियामा बालिका बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन्। ११ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ६६ वर्षीय वृद्ध पक्राउ परेका हुन्। बारबर्दिया नगरपालिका–१० बैदीस्थित…  थप पढ्नुहोस

नीति तथा कार्यक्रमको छलफलमा सञ्चारकर्मी अनिवार्य हुनुपर्ने माग

दाङ, २६ जेठ। स्थानीय तहको नीति तथा कार्यक्रमको छलफलमा सञ्चारकर्मीहरूको उपस्थिति अनिवार्य गराइनुपर्ने माग गरिएको छ। घोराही उपमहानगर पालिकाको १७औं नगरसभा अधिवेशनमा नगरसभा सदस्य लेखनाथ बुढाथोकीले नीति तथा कार्यक्रमको छलफलमा…  थप पढ्नुहोस

मुक्त कम्लहरीलाई अचार बनाउने तालिम

दाङ, २६ जेठ । दाङमा मुक्त कम्लहरीहरूको लागि अचार बनाउने तालिम सञ्चालन भएको छ । आत्मनिर्भरता र आयआर्जन क्षमता वृद्धि गर्ने उद्देश्यले १५ दिने अचार बनाउने तालिम सञ्चालन भएको हो…  थप पढ्नुहोस

काठमाडौँ महानगरका इन्जिनियरविरुद्ध साढे ४ करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौँ, २६ जेठ । काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर (उपनिर्देशक) रामबाबु महतो कोइरीविरुद्ध चार करोडभन्दा बढी रकम भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। आयोगका…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology