समाचार

क्रिप्टो कारोबारमा प्रहरीकै संलग्नता: प्रहरीसहित ६ जना पक्राउ

काठमाडौं, २१ फागुन। अभौतिक मुद्रा (क्रिप्टो करेंसी) कारोबारमा संलग्न व्यक्तिलाई लुटेको आरोपमा तीन प्रहरीसहित ६ जनालाई हिरासतमा लिइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, सशस्त्र प्रहरीका सहायक हवल्दार राजेन्द्रबहादुर केसी,…  थप पढ्नुहोस

अवैधरुपमा चाँदी तस्करी: मोटरसाइकल टंकीमा फल्स बटम,प्रेमीकाको सहयोगमा बिक्री

काठमाडौं, २१ फागुन। भारतबाट चाँदी तस्करी गर्दै काठमाडौं ल्याउने गिरोह पक्राउ परेपछि यो अवैध धन्दाको पर्दाफास भएको छ। काठमाडौं अपराध अनुसन्धान कार्यालयले पाँच जनालाई पक्राउ गरेपछि तस्करीको शैली, संलग्न व्यक्तिहरू…  थप पढ्नुहोस

प्रधानमन्त्री ओलीलाई हिट्लर भन्ने पत्रकारको संसद पास निलम्बन

काठमाडौँ २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई "हिटलर" र "तानाशाह" भन्ने शब्द प्रयोग गर्दै प्रश्न सोधेका दुई पत्रकारको संघीय संसद सचिवालयले पास निलम्बन गरेको छ। सचिवालयले संसदीय मर्यादा उल्लंघन…  थप पढ्नुहोस

जिप दुर्घटना हुँदा चालकको मृत्यु

अर्घाखाँची ,२१ फागुन । अर्घाखाँचीको मालारानी गाउँपालिकामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बुटवलबाट मालारानी गाउँपालिका–२, ढाडचौरतर्फ जाँदै गरेको लु.१ ज.४२२६ नम्बरको सवारी जिप सडकबाट करिब ४०० मिटर तल…  थप पढ्नुहोस

सर्बियाको संसदभित्र ग्रिनेड प्रहार

बेओग्रेड, सर्बिया। सर्बियाको संसद्मा विपक्षी सांसदहरूले संसद्भित्र धुँवा निस्किने 'स्मोक ग्रिनेड' प्रहार गरेपछि संसद् भवनमा कोलाहल मच्चिएको छ। संसद् बैठक चलिरहेको बेला सांसदहरूले विरोधस्वरूप ग्रिनेड प्रहार गरेको बीबीसीले जनाएको छ।…  थप पढ्नुहोस

लुम्बिनी मन्त्रिपरिषद् बैठकका चार प्रमुख निर्णय: सचिवहरूको जिम्मेवारी तोकियो

दाङ,२१ फागुन । लुम्बिनी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न चार वटा महत्वपूर्ण निर्णय गरेको छ। बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नुका साथै समपूरक तथा विशेष अनुदानका आयोजना स्वीकृत गरी…  थप पढ्नुहोस

अवैध सपनाको अन्त्य: जोखिमपूर्ण यात्रापछि अमेरिकाबाट नेपाल डिपोर्ट

काठमाडौं, २१ फागुन। अमेरिका पुग्ने सपना बोकेर अवैध बाटोबाट महिनौंसम्म जंगल, खोला, समुद्र पार गर्दै यात्रा गरेका आठ नेपालीको यात्रा अन्ततः अमेरिकाबाट डिपोर्ट भएपछि सकिएको छ। बुधबार अमेरिकाले चार्टर्ड विमानमार्फत…  थप पढ्नुहोस

तुलसीपुर खानेपानीको चुनावी माहोल:यी हुन् उम्मेदवारहरू

दाङ,२१ फागुन ।तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनका लागि चुनावी माहोल तातेको छ। आगामी चैत २ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ताको समय तोकिएको छ। बिहान…  थप पढ्नुहोस

खाना पकाउने ग्याँसको मूल्य बढ्यो

काठमाडौँ,२० फागुन । खाना पकाउने एलपी ग्यासको मूल्य बढेको छ । प्रति सिलिन्डर १२ रुपैयाँ ७५ पैसाले बढेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारी र नेपाल एलपी ग्यास…  थप पढ्नुहोस

मेलम्चीको पाइप फुट्दा थापाथली क्षेत्र डुबानमा

काठमाडौं, २० फागुन – काठमाडौंको थापाथली चोक नजिक मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सडक अवरुद्ध भएको छ। बिहानै पाइप फुटेपछि सडक जलमग्न बनेको छ भने त्यस क्षेत्र केही समयसम्म डुबानमा…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology