समाचार

नेपालमा ओमिक्रोन : विमानस्थलमा पिसिआर रिपोर्ट नेगेटिभ, १७ दिनपछि संक्रमण पुष्टि

काठमाण्डाै । नेपालमा दुईजनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । ओमिक्रोन पुष्टि भएका ६६ वर्षीय ती व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मंसिर ३ (१९ नोभेम्बर) मा नै…  थप पढ्नुहोस

भारतमा पनि भेटियाे ‘ओमिक्राेन’ भेरिएन्ट

भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' फेला परेको छ । कर्नाटकमा दुई जनामा कोरोनाको नयाँ सङ्क्रमण ओमिक्रोन देखिएको त्यहाँका केन्द्रीय स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव अग्रवालले जानकारी दिनुभएको भारतीय सञ्चार…  थप पढ्नुहोस

राष्ट्रपतिद्वारा मङ्सिर २८ का लागि संसद् बैठक आह्वान

काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् बैठक आह्वान गर्नुभएकाे छ । राष्ट्रपति भण्डारीले यही मङ्सिर २८ गते संसद् बैठकको अधिवेशन आह्वान गर्नुभएको छ । बिहीवारको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति भण्डारीले मङ्सिर २८ गते मङ्गलवारको…  थप पढ्नुहोस

तुलसीपुरमा पुस १ देखि महोत्सव संचालन हुने

दाङ । तुलसीपुरमा पुस १ देखि १२ गतेसम्म महोत्सव संचालन हुने भएको छ । तुलसीपुर चेम्बर अफ कमर्सले तुलसीपुर महोत्सव २०७८ लगाउने भएको छ । महोत्सव संचालन गर्ने तयारी गरेको…  थप पढ्नुहोस

गरिव दु:खीको साहारा बन्दै स्थानिय तह

दाङ, कपिल लामिछाने ।कहिले पञ्चायत कहिले द्धन्दकाल त कहिले सामान्तीबादी तनाब भोगेका आम नेपालीहरुले संघियताको सुरुवात संगै केहि राहत पाएको महसुस गरेका छन् । स्थानिय तहहरुले अहिले गरिव दु:खीहरुका लागी…  थप पढ्नुहोस

राेल्पामा बस दुर्घटना : ४ जनाकाे ज्यान गयाे, ११ जना घाइते

राेल्पा । रोल्पाको माडी गाउँपालिका वडा नम्बर २ मा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् । दुर्घटनामा तीन जना पुरुष…  थप पढ्नुहोस

दोस्रो शहिद स्मृति वडा कपको उपाधी बिजौरीलाई

दाङ,कपिल लामिछाने।तुलसीपुर उपमहानगरपालिका वडा नं १८ को आयोजना तथा सुसेली युवा क्लवको सहयोगमा कात्तिक १७ गतेदेखि सञ्चालन भएको दोस्रो शहिद स्मृति वडा कप २०७८ को उपाधि बिजौरी टिमले हात पारेको…  थप पढ्नुहोस

टी–२० विश्वकप : न्युजिल्याण्ड सेमिफाइनलमा, भारत आउट

काठमाडौं । अफगानिस्तानमाथि ८ विकेटको सहज जित हात पार्दै न्युजिल्याण्ड टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । भारत भने एक खेल बाँकी छँदै बाहिरिएको छ । अबुधाबीमा अफगानिस्तानले दिएको १२५ रनको…  थप पढ्नुहोस

जबराले दिएनन् राजीनामा, बारले दोस्रो चरणको आन्दोलनको गर्ने

काठमाण्डाै । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा मागसहित आन्दोलन गरिरहेको नेपाल बार एसाेसिएशनले विरोधका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । आज बिहान साढे १० बजे न्यायपालिका शुद्धीकरण अभियानमा एक घण्टा…  थप पढ्नुहोस

पाकिस्तान टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा

काठमाण्डाै । पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । पाकिस्तानले गएरातिको खेलमा नामिबियालाई ४५ रनले हराउँदै सेमिफाइनलमा पुगेको हो । सुपर १२ को समूह दुईमा रहेको पाकिस्तानले लगातार…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology