समाचार

पुपुवा न्युगिनी बिरुद्ध नेपाल २ विकेटले विजयी

पपुवा न्युगिनी (पीएनजी) सँगकाे पहिलाे एकदिवसीय क्रिकेटमा नेपाल दुई विकेटले विजयी भएकाे छ । पीएनजीले दिएकाे एक सय ३५ रनकाे लक्ष्य नेपालले ३९ ओभर ३ बलमा आठ विकेट गुमाएर भेटाएकाे हाे ।  नेपालका लागि राेहित…  थप पढ्नुहोस

काठमाण्डौमा भारी वर्षा, सडक जलमग्न

काठमाण्डाै । गएरातिदेखि परेको ठूलो वर्षाका कारण काठमाण्डौ उपत्यकाका धेरै ठाउँ जलमग्न भएका छन् । रातोपुल, कालोपुल, बल्खु लगायत खोलाको किनार क्षेत्रका करिडोर जलमग्न भएका छन् भने वाग्मती नदीमा आएको बाढीले…  थप पढ्नुहोस

दोस्रो खेलमा भारतसँग नेपाल २–१ ले पराजित

काठमाण्डाै । दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग २–१ गोलले पराजित भएको छ । दशरथ रङ्गशालामा खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा भारतले दुई गोल र नेपालले एक…  थप पढ्नुहोस

संसद अधिवेशन भदौ २३ गते बोलाउन सिफारिस

काठमाडौं । सरकारले भदौ २३ गतेका लागि संघीय संसदको दुबै सदनको अधिवेशन बोलाउन सिफारिस गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन भदौ २३ गते दिउँसो ४…  थप पढ्नुहोस

दाङमा स्वचालित पेस्तोलसहित १ जना पक्राउ

दाङ । स्वचालित पेस्तोल, म्याग्जिन र गोलीसहित दाङको घोराहीबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको रुन्टिगढी गाउँपालिका–९ सखी स्थाई ठेगाना भई अहिले घोराही १३ बडहरा बस्ने २५…  थप पढ्नुहोस

दाङमा खोलाले कार बगाउँदा ४ जनाको ज्यान गयो , चालक गम्भीर घाइते

दाङ। दाङमा खोलाले कार बगाउँदा चार जनाको ज्यान गएको छ भने चालक गम्भीर घाइते छन्। घोराही उपमहानगरपालिका वडा नम्बर ४ स्थित सिस्ने खोलामा आएको बाढीले ३–०१–०२४ च ४४४० नम्बरको कार गए…  थप पढ्नुहोस

दाङमा थप १५ जनामा कोरोना पुष्टि

दाङ। दाङमा मंगलबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ५० जनाको पिसिआर जाँच गर्दा १२ जना महिला र ३ जना पुरुषमा कोरोना…  थप पढ्नुहोस

साझेदारी परियोजनाका कर्मचारीलाई अभिमुखिकरण कार्यक्रम शुरु

दाङ । विभिन्न पालिका संचालन भएका कृषि तथा पशु उद्यमशीलता विकास परियोजना अन्तर्गत विभिन्न साझेदार संस्थाका कर्मचारीहरुका लागि २ दिने प्राबिधिक अभिमुखिकरण कार्यक्रम नेपालगन्जमा शुरु भएको छ । हेफर प्रोजेक्ट…  थप पढ्नुहोस

तुलसीपुरमा एकै घरका ९ जनामा कोरोना पुष्टि

दाङ। तुलसीपुरमा एकै घरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार थपिएका १५ संक्रमीत मध्य १५ महिनाका शिशुदेखि ७० वर्ष उमेर समूहका रहेको तुलसीपुरका कोरोना फोकल पर्सन विमल…  थप पढ्नुहोस

जन्मदिनमा बिरूवा वितरण गर्दै लामिछाने

कपिल लामिछाने,दाङ।मान्छेहरुले आफ्नो जन्मदिनको अवसरमा कोहिले महङ्गो होटलमा गएर उत्सव मनाउछन् भने कसैले मिठो मिठो परिकार पकाएर आफ्नो जन्मोत्सव मनाउछन्। तर बिगत ३ बर्षदेखियुवा उद्यमी राजन लामिछानेले आफ्नो जन्मदिनको अवसरमा…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology