समाचार

हैटीका राष्ट्रपतिको घरमै हत्या

हैटिका राष्ट्रपति जोभेनल मोइसेको हत्या भएको छ । राष्ट्रपति मोइसेको घरमा गरिएकाे आक्रमणमा उहाँकाे ज्यान गएकाे बीबीसीले जनाएको छ । केही मानिसहरूले राष्ट्रपति मोइसेको निजी निवासमा आक्रमण गरेको प्रधानमन्त्री क्लाउडे जोसेफको कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको…  थप पढ्नुहोस

फेरि बढ्यो पेट्रोलको भाउ , खाना पकाउने ग्यासको मूल्य पनि बढ्यो

काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ। मंगलबार राति १२ बजेपछि लागू हुनेगरी निगमले असार महिनामा दोस्रो पटक मूल्य वृद्धि गरेको हो।  पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई…  थप पढ्नुहोस

दाङमा भेरोसिल खोपको दोस्रो मात्रा लगाईदै

दाङ। दाङको दश स्थानीय तहमा भेरोसिल खोपको दोस्रो मात्रा लगाइने भएको छ । जिल्लाका दशवटै पालिकामा कोरोना भाइरस विरुद्धको भेरोसिल खोपको दोस्रो मात्रा आज देखि लगाईने भएको हो ।कोरोना भाइरस…  थप पढ्नुहोस

निर्वाचन आयोगद्वारा प्रतिनिधिसभाको दुवै चरणको चुनावी कार्यतालिका स्वीकृत

काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभाको दुवै चरणको चुनावी कार्यतालिका स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेर २६  कात्तिकमा पहिलो चरण र ३ मंसिरमा दोस्रो…  थप पढ्नुहोस

संसद विघटन मुद्दाकाे बहस सकियाे, फैसला असार २८ गते आउने

काठमाण्डाै । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको फैसला यही असार २८ गते आउने भएको छ । मुद्दाको बहस आज सकिएको छ । रिट निवेदक, सरकारी पक्ष र एमिकस क्युरीको राय पनि…  थप पढ्नुहोस

बबईमा कृषि तथा पशु उद्यमशील परियोजना सफल बनाउन समिति गठन

प्रेमबहादुर राम्जा, हापुरे । बबई कृषि तथा पशु उद्यमशीलता बिकास परियोजना सफल बनाउनका लागि अनुगमन तथा समन्वय समिति गठन गरिएका छन् । कृषकहरुलाई कृषि तथा पशु उद्यम मार्फत् ब्यबसायिक क्षेत्रमा…  थप पढ्नुहोस

थप २,३२८ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २,३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,८३७ जनामा गरिएको पीसीआर परीक्षणमा १५२७ र ४२९६ जनामा गरिएको…  थप पढ्नुहोस

तुलसीपुर १८ बालमैत्री वडा बन्दै, मलेरिया र कालाजारबाट बच्न सरोकारवालासंग छलफल

दाङ। तुलसीपुर–१८ लाई बालमैत्री वडा बनाउनका लागि एक दिने अभिमुखिकरण गरिएको छ ।  तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक बिकास शाखाको आयोजना तथा नगरस्तरिय बाल अधिकार समिति १८ नं वडाको…  थप पढ्नुहोस

दाङको पत्रेखोलामा कच्वे मर्मत हुँदै , २ दिन आवागमन अबरुद्ध हुने

दाङ।  दाङको घोराही–तुलसीपुर सडक खण्डको पत्रेखोलमा दुई दिन आवागमन बन्द हुने भएको छ । पत्रेखोलाको कच्वेमा खाल्डो परेकाले उक्त खाल्डो पुर्नकालागि कंक्रिट हाल्नु पर्ने भएकाले दुई दिन आवागमन बन्द गरिएको…  थप पढ्नुहोस

दाङमा चोरीका १३ मोटरसाइकल सहित ८ पक्राउ

दाङ। दाङ प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहलाई सार्वजनिक गरेको छ । १३ मोटरसाइकल चोरी गर्ने एक जना भारतिय नागरिकसहित ८ जना लाई पक्राउ गरेर दाङ प्रहरीले आज सार्बजनिक गरेको हो…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology