समाचार

दाङका घिमिरेलाई करोडौं ठगी गर्ने समुह पक्राउ

बाँके। जिल्ला प्रहरी कार्यालय बाँकेले बहुमूल्य नागमणि उपलब्ध गराउने भन्दै दाङका एक जनालाई ठगी गर्ने समुहलाई पक्राउ गरेको छ । दाङको घोराही उपमहानगरपालिका–१७ निवासी माधवप्रसाद घिमिरेलाई बहुमूल्य नागमणि राख्दा व्यापार व्यसाय…  थप पढ्नुहोस

महरा पत्नी सीताको निधन

दाङ। पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको उपचारका क्रममा निधन भएको छ। निमोनियापछि उपचारकै क्रममा पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो। काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको आज बुधबार बिहान ६:२५…  थप पढ्नुहोस

भारतीय सेनाध्यक्ष नरवणे आज नेपाल आउँदै

काठमाण्डाै । भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे बुधबार नेपाल आउँदै हुनुहुन्छ । नेपाली सेनाले दिने मानार्थ महारथीको उपाधि ग्रहण गर्न नरवणे आज नेपाल आउन लाग्नुभएको हो ।  नरवणेले नेपाल…  थप पढ्नुहोस

तुलसिपुरमा हरेक छोरीले मासिक एक सय रुपैया पाउने

दाङ। दाङको तुलसीपुर उपमहानगरपालिकाले छोरीहरुको आर्थिक र सामाजिक सशक्तिकरणका लागि जन्मेदेखि हरेक महिना १ सयका दरले बैक खातामा रकम जम्मा गर्ने भएको हो । कार्यपालिकाको ९५ औ बैठकले स्मार्ट छोरी…  थप पढ्नुहोस

थप ३११४ जनामा कोरोना संक्रमण, ज्यान गुमाउनेको संख्या १ हजार नाघ्यो

काठमाण्डाै । पछिल्लाे २४ घण्टामा देशैभर ३ हजार १ सय १४ जना नयाँ काेराेना सङ्क्रमित थपिएका छन् । याेसँगै नेपालमा सङ्क्रमितकाे कुल सङ्ख्या एक लाख ७९ हजार ६ सय १४…  थप पढ्नुहोस

डेढ लाख बढी नगदसहित १० जना जुवाडे पक्राउ

दाङ। प्युठानमा झन्डै डेढ लाख नगदसहित १० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । माण्डपी गाउँपालिका ३ लामाचौर स्थित शरद केसीको घरबाट गएराती दश जना जुवाडेलाई नगदसहित पक्राउ गरिएको लुम्बिनी…  थप पढ्नुहोस

तुलसीपुरमा सोमवार १६ जनामा कोरोना पुष्टि

दाङ। तुलसीपुरमा सोमवार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको कोरोना परिक्षणमा तुलसीपुरका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।तुलसीपुर उपमहानगरपालिका कोभिड…  थप पढ्नुहोस

नेपालमा संक्रमितको संख्या १ लाख ७६ हजार नाघ्यो ,आज मात्र २४ जनाको ज्यान गयो

दाङ। नेपालमा थप २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको…  थप पढ्नुहोस

दाङमा अझै ४ सय बढी सक्रिय संक्रमित

दाङ। दाङमा सक्रिय कोरोना संक्रमितको संख्या ४ बढी रहेको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार अहिले जिल्लामा ४ सय ४७ जना सक्रिय संक्रमित रहेका छन् । सकृय संक्रमितहरु मध्ये अहिले…  थप पढ्नुहोस

कोरोना संक्रमणबाट तुलसीपुरका थप एक पुरुषको मृत्यु

बाँके। नेपालगञ्जको भेरी अस्पतालमा उपचार गराउन गएका दाङका कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले तुलसीपुर उपमहानगरपालिका–९ का ४८ वर्षीय…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology