दाङ,२० फागुन । निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै जिम्मेवार र सन्तुलित ढंगले समाचार सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरिएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजनामा सम्पन्न निर्वाचन केन्द्रित रिपोर्टिङ विषयक… थप पढ्नुहोस
दाङ, १५ फागुन । दाङमा निर्वाचनको मतपरिणामलाई डिजिटल प्रणालीबाट सार्वजनिक गर्ने तयारी थालिएको छ।लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले फागुन २१ गते हुने निर्वाचनको मतपरिणाम डिजिटल सञ्चार माध्यमबाट सार्वजनिक गर्ने तयारी… थप पढ्नुहोस
काठमाडौं ,१५ फागुन । निर्वाचन आयोग ले जेन–जी आन्दोलनसम्बन्धी भिडियो डकुमेन्ट्री हटाउन प्रेस काउन्सिल नेपाल लाई पत्राचार गरेको छ।बिबिसी वर्ड सर्भिसले तयार पारेको ‘सट लाइक द इनिमिजः इन्साइड नेपाल्स जेन–जी… थप पढ्नुहोस
दाङ,१ फागुन । सामाजिक सञ्जाल प्लेटफर्म TikTok ले आजदेखि नेपालमा ‘इलेक्सन सेन्टर’ सञ्चालनमा ल्याएको घोषणा गरेको छ। एपभित्र उपलब्ध यो विशेष केन्द्रमार्फत आगामी आम निर्वाचनअघि प्रयोगकर्तालाई सही, भरपर्दो र आधिकारिक… थप पढ्नुहोस
दाङ,२२ माघ । तुलसीपुर उपमहानगरपालिकामा महिलाहरूका लागि चारदिने फोटो पत्रकारिता तालिम सम्पन्न भएको छ। उपमहानगरपालिकाको आयोजनामा सञ्चारिका समूह दाङ र रोज डिजिटल फोटो प्रालिको समन्वयमा तालिम सञ्चालन गरिएको हो। तालिमको… थप पढ्नुहोस
दाङ । नेपाल दूर सञ्चार कम्पनी (नेपाल टेलिकम)को इन्टरनेट सेवा अवरुद्ध भएको छ। आज बिहान सवा ६ बजे देखि सेवा अबरुद्ध भएको हो । बुटवल गोरुसिंगे सडक निर्माणका क्रममा इन्टरनेटको… थप पढ्नुहोस
दाङ,२३ मंसिर । दाङको तुलसीपुर उपमहानगरपालिका-६ बरुवागाउँस्थित गोरखा बोर्डिङ स्कुलको छेउमा क्युएफएक्स सिनेमा हल संचालनमा आउने भएको छ। मंगलबार शिलान्याससँगै निर्माण कार्य औपचारिक रूपमा सुरु भएको हो। संयुक्त लगानीकर्ता अनिल… थप पढ्नुहोस
काठमाडौ,६ मंसिर ।कर्णाली प्रदेशको मुगु जिल्लामा अझै पनि भरपर्दो दूरसञ्चार सेवा नपुगेको भन्दै स्थानीय युवाहरूले गुणस्तरीय सेवा विस्तारका लागि सरकारको ध्यानाकर्षण कराएका छन्। दीर्घकालीन समाधानका उद्देश्यसहित मुगुको सोरु गाउँपालिकाका युवाहरू… थप पढ्नुहोस
काठमाडौ,३ मंसिर । नेपाल टेलिकमले कर्णालीका दुर्गम तथा अति विकट क्षेत्रमा 2G/4G सेवा विस्तार गर्दै नयाँ स्थानहरूमा सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरका अनुसार हुम्लाको सर्केगाड–३ र ६… थप पढ्नुहोस
काठमाडौ,२ मंसिर । प्रमुख इन्टरनेट पूर्वाधार सेवा प्रदायक क्लाउडफ्लेयरमा उत्पन्न प्राविधिक गडबडीका कारण विश्वभरका वेबसाइटहरू प्रभावित भएका छन्। नेपालका पनि धेरै अनलाइन पोर्टल तथा सेवा प्रदायकहरू केही समयका लागि अवरुद्ध… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology