काठमाडौं,११ पुस । प्रहरी हिरासतमा रहेका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन हिरासतमुक्त भएका छन् । सरकारी वकिलको कार्यालयले छाड्ने निर्णय गरेपछि उनलाई रिहा गरिएको हो ।
प्रहरीका अनुसार शेरचनलाई उनकी श्रीमती र कानुन व्यवसायीको जिम्मा लगाएर रिहा गरिएको छ ।
शेरचनसँगै प्रभु बैंकका अन्य कर्मचारी पनि आजै हिरासतमुक्त भएका छन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस