after_navbar

भोलि घोराहीमा माघी बिदा


पुष २, २०८२


घोराही,२९ पुस । घोराही उपमहानगरपालिकाले माघी पर्वको अवसरमा भोलि पुस ३० गते एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

ad

सामान्य प्रशासन महाशाखा प्रमुख बासुदेव आचार्यको हस्ताक्षर रहेको सूचनाअनुसार नगर कार्यपालिकाको १८५ औँ बैठकले उक्त निर्णय गरेको हो ।


माघी पर्वको अवसरमा घोराही उपमहानगरपालिकाअन्तर्गतका सबै कार्यालय तथा शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="