after_navbar

सभापतिमा गगन थापाको उम्मेदवारी: महामन्त्रीमा शर्मा र पौडेल


माघ ०१, २०८२


काठमाडौं,३० पुस नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन समितिका अनुसार थापाले भृकुटीमण्डपस्थित विशेष महाधिवेशन स्थलमा उम्मेदवारी दर्ता गराएका हुन्।

ad


त्यस्तै, महामन्त्री पदमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन्। पार्टीको पुरानै विधानअनुसार हुन लागेको निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक सय २१ सदस्य पदका लागि मतदान हुनेछ।

विशेष महाधिवेशनले बनाएको कार्यविधिअनुसार पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ। निर्वाचन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता सीताराम केसी रहेका

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="