after_navbar

निर्वाचन आचारसंहिताबारे छलफल सुरु


माघ ०३, २०८२


काठमाडौं,२ माघ। निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल सुरु गरेको छ।

ad

शुक्रबार १२ बजेदेखि आयोगमा छलफल जारी रहेको छ। आयोगले निर्वाचन प्रक्रियाका क्रममा आचारसंहिता पालनामा दलहरूलाई प्रतिबद्ध गराउने उद्देश्यसहित छलफल थालेको जनाएको छ।

छलफलमा आयोगका पदाधिकारीहरूसहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको छ। यसबारे आयोगले यसअघि नै दलहरूलाई जानकारी गराएको थियो।

छलफलमा नेपाली कांग्रेसका तर्फबाट मीन विश्वकर्मा सहभागी रहेका

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="