after_navbar

राष्ट्रिय सभाका तीन सदस्यको राजीनामा


माघ ०५, २०८२


काठमाडौं,४ माघ । राष्ट्रिय सभाका तीन जना सदस्यहरूले पदबाट राजीनामा दिएका छन्।
प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका राष्ट्रिय सभाका सदस्यहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले आफ्नो पदबाट राजीनामा दिएका हुन्।

ad

उनीहरूले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष लिखित रूपमा राजीनामा बुझाएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="