after_navbar

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना


कार्तिक १३, २०८२


काठमाडौ,१२ कार्तिक ।सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ।

ad

अवतरणका क्रममा हेलिकप्टर दुर्घटनाग्रस्त भएको बताइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

हेलिकप्टरका पाइलट विवेक खड्का सकुशल रहेका छन्। हेलिकप्टरमा यात्रु भने थिएनन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="