after_navbar

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य


१८ घण्टा अगाडि


काठमाडौँ,२९ माघ । राष्ट्रिय सभाको चालु हिउँदे अधिवेशन अन्त्य भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका छन्।

ad

गत सोमबार माघ २६ गते बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपतिले अधिवेशन अन्त्य गरेका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार फागुन १ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरिएको

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="