समाचार

विपदमा परी ६० जनाको मृत्यु

काठमाडौँ ,२१ असोज । गएको शुक्रबार रातिदेखि लगातार परेको वर्षासँगै देशभर विभिन्न स्थानमा पहिरो र चट्याङका घटनामा परी ६० जनाको ज्यान गएको सशस्त्र प्रहरी बलले जनाएको छ। सशस्त्र प्रहरी बलका…  थप पढ्नुहोस

इलामलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न सुहाङको माग

इलाम,२१ असोज । नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले अविरल वर्षाका कारण इलाम जिल्लामा व्यापक क्षति पुगेको भन्दै तत्काल जिल्लालाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न सरकारसँग माग गरेका छन्। नेम्वाङले सामाजिक…  थप पढ्नुहोस

करेन्ट लागेर दुईजनाको मृत्यु

काठमाडौँ,२१ असोज । छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । कैलालीमा एक र धनुषामा एक गरी दुईजनाको करेन्ट लागेर मृत्यु भएको हो । कैलालीको जोशीपुर गाउँपालिका– ७ घैलाबौनिया…  थप पढ्नुहोस

५ वर्षीय बालक मृत्त फेला

दमक,२१ असोज । सुतेकै अवस्थामा झापाका पाँच वर्षीय एक बालक मृत्त फेला परेका छन् । मंगलबार विहान सुतेकै ठाउँमा बालक मृत फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । ईलाका…  थप पढ्नुहोस

अख्तियार आयोग प्रमुख आयुक्तको राजीनामा माग्दै जेनजीको प्रर्दशन

काठमाडौँ,२१ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामाको माग गर्दै जेनजी युवाहरुले पर्दशन गरेका छन् । उनीहरुले उनीहरु आज बिहान टंगालस्थित अख्तियार मुख्यालय अगाडिको सडकमा…  थप पढ्नुहोस

यसवर्षको तिहारमा उत्सवमय बन्दै ‘राजाकोट’

प्रकाश डांगी। “राजाकोट केवल एक यात्रा मात्र होइन — इतिहास र प्रकृतिको संगम हो। आउनुहोस्, कार्तिक १ गते हामी सबै मिलेर राजाकोट पुगौँ, हाम्रो पहिचान र धरोहरलाई उजागर गरौँ, र…  थप पढ्नुहोस

निर्वाचन कार्यतालिका स्वीकृत

काठमाडौं,२० असोज । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक तयारीहरूलाई समयमै अघि बढाउन निर्वाचन आयोगले आज निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ। स्वीकृत कार्यतालिका अनुसार मंसिर…  थप पढ्नुहोस

सल्यानमा बोलेरो जीप दुर्घटना: ८ जना घाइते

दाङ,२० असोज । सल्यानमा बोलेरो जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर रेशम खत्रीका अनुसार खलंगाबाट शारदा नगरपालिका–९ सुनचौरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१…  थप पढ्नुहोस

दाङमा श्रीमतीले गरिन श्रीमानको हत्या

दाङ,२० असोज । दाङको घोराही उपमहानगरपालिका–१ मा ६४ वर्षीय श्रीमान ढालबहादुर चौधरीको हत्या आरोपमा उनकी ६२ वर्षीया श्रीमती छायादेवी चौधरी पक्राउ परेकी छन्। दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार…  थप पढ्नुहोस

भोलि र पर्सि सार्वजनिक विदा

काठमाडौँ,१८ असोज । गृह मन्त्रालयले असोज १९ र २० गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। लगातार भइरहेको भारी वर्षाका कारण सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology