काठमाडौ,३० भदौ । नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । पहिरोका कारण एकतर्फी मात्र सञ्चालन भएको सडक सोमबार दिउँसो देखि दुईतर्फी सञ्चालनमा आएको हो । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार… थप पढ्नुहोस
काठमाडौँ,३० भदौ । जापानिज इन्सेफ्लाइटिसका कारण चितवनमा पाँच जनाको मृत्यु भएको छ। सङ्क्रमित १६ जनामध्ये उनीहरूको मृत्यु भएको हो। जनस्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो पटक भदौ २३ गते एकजनाको मृत्यु… थप पढ्नुहोस
कपिलवस्तु,३० भदौ । कपिलवस्तुमा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ६ गन्धर्व टोल मा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको हो। आइतबार साँझ… थप पढ्नुहोस
दाङ,३० भदौ । प्रहरीले स्रोत नखुलेको रकम सहित तीनजनालाई पक्राउ गरेको छ । बाँकेको कोहलपुर नगरपालिका(२ सालको बुटा नजिकैबाट स्रोत नखुलेको नगद ७ लाख ६६ हजार रुपैयाँसहित तीन जनालाई आइतबार… थप पढ्नुहोस
काठमाडौँ,३० भदौ । अन्तरिम सरकारका तीन मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार उनीहरुले शपथ लिएका हुन् । नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार… थप पढ्नुहोस
काठमाडौँ,३० भदौ। नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आजदेखि काठमाडौँ उपत्यकामा सहुलियत मूल्य पसल सञ्चालन गरिने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको भदौ ८ गतेको निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी… थप पढ्नुहोस
अमृत काजी शर्मा,२९ भदौ। जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते आगलागीबाट पूर्ण रूपमा जलेर नष्ट भएको मालपोत कार्यालय तुलसीपुरमा आजदेखि सरसफाइ सुरु गरिएको छ। नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन इकाई… थप पढ्नुहोस
कञ्चनपुर ,२९ भदौ । कञ्चनपुरमा एक युवकले सामाजिक सञ्जालमा लाइभ गर्दै आत्महत्या गरेपछि घटनामा नाम समावेश गरिएको चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराका अनुसार… थप पढ्नुहोस
काठमाडौं, २९ भदौ । सरकारले चाडपर्वका यात्रुहरूको यात्रा सुरक्षित र सहज बनाउन उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज बसेको बैठकले यातायात… थप पढ्नुहोस
काठमाडौ ,२९ भदौ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ र पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। उनले यसअघि फेसबुक लाइभमार्फत प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बन्ने सरकारमा सहभागी नहुने स्पष्ट… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology