काठमाडौ,२५ भदौ । । देशभरका कारागार र बाल सुधार गृहबाट कैदीबन्दीहरू फरार भइरहेका बेला डोटीको बाल सुधार गृहबाट पनि ५२ जना बालबालिका मंगलबार राति भागेका छन्। बाल सुधार गृहकी इन्चार्ज… थप पढ्नुहोस
काठमाडौँ,२५ भदौ। नेकपा ९एकीकृत समाजवादी०का वरिष्ठ नेता तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले देशमा उत्पन्न राजनीतिक समस्याको समाधान संविधानमार्गबाटै खोजिनुपर्ने बताएका छन् । आज एक सन्देश जारी गर्दै उनले अहिले राज्यका… थप पढ्नुहोस
काठमाडौँ,२५ भदौ । पूर्वाञ्चल विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले एक सूचना प्रकाशित गर्दै देशमा उत्पन विषम परिस्थितिका कारण… थप पढ्नुहोस
दाङ,२५ भदौ । त्रिभुवन अन्तर्राष्टिय विमानस्थल खुलेको छ । जेन–जी आन्दोलनपछि उत्पन्न विषम परिस्थितिका कारण बन्द रहेको त्रिभुवन विमानस्थल सुचारु गर्ने निर्णय भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले हिजोदेखि… थप पढ्नुहोस
दाङ,२५ भदौ । कपिलवस्तु कारागारमा रहेका ४३१ कैदी वन्दीहरु भागेका छन् । बुधबार बिहान कारागारको गेट तोडेर उनीहरु भागेका हुन् । बिहान करिब ६ बजेतिर कारागारका २ ब्लकमा रहेका ४५९… थप पढ्नुहोस
काठमाडौँ, २५ भदौ । डिल्लीबजार कारागारमा मंगलबार भएको हुलदंगामा अन्य कैदीहरू बाहिर निस्किए पनि गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे ९राजीव गुरुङ० भने भित्रै बसिरहेका छन्। कारागारभित्र आगलागी हुँदा अन्य कैदीहरू… थप पढ्नुहोस
काठमाडौँ, २५ भदौ । ललितपुरको ढोलाहिटीस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा एक पुरुषको जलेको अवस्थामा शव फेला परेको छ। मंगलबारको आन्दोलनका क्रममा गंगा दाहालको… थप पढ्नुहोस
काठमाडौ,२५ भदौ । काठमाडौंस्थित त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ । मंगलबार दिनभर काठमाडौंका विभिन्न स्थानमा भएको आगजनीका कारण जहाज अवतरणमा समस्या भएको भन्दै विमानस्थलका सम्पूर्ण उडान बन्द राखिएको… थप पढ्नुहोस
काठमाडौँ ,२५ भदौ । पोखरा नयाँबजारस्थित नेपाल अटोमोबाइल एशोसिएसनका केन्द्रीय अध्यक्ष ध्रुव थापाको जलेको घरमा एक महिलाको शव फेला परेको छ । मंगलबार आन्दोलनकारीले गण्डकीका मन्त्री तथा व्यवसायी बिन्दुकुमार थापाको… थप पढ्नुहोस
नेपालगन्ज ,२५ भदौ । नेपालगन्जस्थित उच्च सरकारी वकिलको कार्यालयमा गएराती लुटपाट गर्ने क्रममा संलग्न भारतीय नागरिकले आफ्नो आधार कार्ड छाडेका छन् । बुधबार बिहान कार्यालयका कर्मचारीहरूले उक्त कार्ड फेला पारेका… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology