समाचार

मुहान संरक्षण गरेर मनाइयो पानी दिवस

दाङ ९ चैत । तुल्सीपुर खानेपानी तथा सरसफाई संस्थाले पानी दिवसको अवसरमा मुहानमा गएर पानी दिवस मनाएको छ। तुलसीपुर खानेपानीको मुख्य मुहान मुलकोटमा गएर पानी दिवस मनाएको हो। खानेपानी संस्थाका…  थप पढ्नुहोस

सवारी दुर्घटनामा एक जनाको मृत्यु

दाङ, ९ चैत । दाङमा  भएको सवारी  दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका…  थप पढ्नुहोस

आजदेखि एसईई परीक्षा

दाङ ७ चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई…  थप पढ्नुहोस

राप्ती बबई क्याम्पस दाङमा नेविसंघको प्यानल विजयी

दाङ, ६ चैत । दाङको राप्ती बबई क्याम्पस, तुलसीपुरमा स्वतन्त्र विद्यार्थी युनियनमा  नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको छ ।मंगलबार आएको अन्तिम मतपरिनाम अनुसार भारीमतका साथ निर्वाचित भएका हुन…  थप पढ्नुहोस

राप्ती बबई क्याम्पसमा जित नजिक नेविसंघ

दाङ, ६ चैत । राप्ती बबई क्याम्पस, तुलसीपुरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना जारी छ। मतगणना जारी रह्दै नेपाल विद्यार्थी संघको प्यानल जित नजिक पुगेको छ ।खसेको १४ सय…  थप पढ्नुहोस

राप्ती बबईमा स्ववियु मतदान शान्तिपूर्ण

दाङ ५ चैत । राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा स्ववियु चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।आज भएको निर्बाचनमा कुल मतदाता संख्या ३३१४ रहेकोमा जम्मा १४१७ मत खसेको थियो ।…  थप पढ्नुहोस

थापा ३१ औँ प्रहरी महानिरीक्षक

काठमाडौं , ४ चैत । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरीको ३१औं महानिरीक्षकमा नियुक्त गरेको हो।  आईजीपी वसन्त कुँवर अवकासमा…  थप पढ्नुहोस

पिएम कपमा लुम्बिनी ८३ रनले विजयी

लमही, ४ चैत ।नेपाल टेलिकम प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामामा मधेश प्रदेशलाई ८३ रनले हराएसँगै लुम्बिनी प्रदेशले चाैथाे जीत हासिल गरेकाे छ । लुम्बिनीका स्पिनरले कसिलाे बलिङ गरेपछि मधेश…  थप पढ्नुहोस

खानेपानीमा लोकप्रिय भोला

दाङ, ४ चैत । तुल्सीपुर खानेपानी तथा सरसफाई संस्थाको निर्वाचनमा लोकप्रिय मत प्राप्त गरेर कोषाध्यक्ष भोलाप्रसाद थापा लोकप्रिय उम्मेदवार बनेका छन्। थापा निकटतम प्रतिष्पर्धी न्यौंपाने भन्दा १८४५ र माओबादीका वली…  थप पढ्नुहोस

तुलसीपुर खानेपानीमा नयाँ नेतृत्व, अध्यक्षमा यमकान्त

दाङ ४ चैत ।  तुल्सीपुर खानेपानी तथा सरसफाई संस्थामा नयाँ नेतृत्व आएको छ।  निर्वाचन मार्फत तुलसीपुर खानेपानीमा नयाँ नेतृत्व आएको हो । खानेपानीमा काङ्ग्रेस समर्थित लोकतान्त्रिक प्यानलका ८ जनस उम्मेदवर…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology