दाङ,१३ फागुन । तुलसीपुरमा जारी दोस्रो कृषि, पर्यटन, सांस्कृतिक तथा व्यावसायिक महोत्सव-२०८१ मा चर्चित कलाकारहरू धमाकेदार प्रस्तुति दिन आउने भएका छन्। "स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार" भन्ने… थप पढ्नुहोस
दाङ, १२ फागुन – दाङको तुलसीपुरमा अटो र मोटरसाइकल आपसमा ठोक्किँदा एक जना घाइते भएका छन्। शनिबार दिउँसो करिब सवा १ बजे तुलसीपुर उपमहानगरपालिका-७, ग्वारखोला नजिकै तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको… थप पढ्नुहोस
बझाङ,१२ फागुन । बझाङको वित्थडचिर गाउँपालिकामा एक जना शिक्षक मृत फेला परेका छन् । वित्थडचिर– ३, तल्लागाउँ घर भएका महादेव माविका शिक्षक हर्कबहादुर बोहरा मृत फेला परेका हुन् । सोमबार… थप पढ्नुहोस
वासिङटन डिसी । अमेरिकामा ट्रम्प प्रशासनले ठूलो संख्यामा युएसएआईडीका कर्मचारीहरूलाई बर्खास्त गरेको छ। साथै, थुप्रै कर्मचारीहरूलाई बिदामा बस्न बाध्य पारिएको बिबिसी समाचारमा उल्लेख छ। संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग… थप पढ्नुहोस
काठमाडौं,१२ फागुन । नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । संघले न्यूनतम प्रतिक्रेट ३५ रुपैयाँदेखि अधिकतम ४० रुपैयाँका दरले अण्डाको मूल्य बढाएको हो। अण्डाको मूल्य बढसँगै अब… थप पढ्नुहोस
लमजुङ,१२ फागुन। लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर ११ मिनेट जाँदा मर्स्याङ्दी गाउँपालिका–२ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको… थप पढ्नुहोस
दाङ,११ फागुन ।विष्णु प्रशाद शर्मा घिमिरेको स्मृति तथा रोटरी डेको अवसरमा आयोजित रोटरी हाजिरी जवाफ प्रतियोगिता घोराहीमा सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा गुरुकुल एकेडेमी प्रथम स्थान हासिल गर्दै उत्कृष्ट प्रदर्शन… थप पढ्नुहोस
जाजरकोट,११ फागुन। भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा ११ वटा विद्यालय भवन निर्माण गरिने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा जापान सरकार र तत्कालीन पुनर्निर्माण परियोजना (जाइका) को सहयोगमा भेरी… थप पढ्नुहोस
बाँके,११ फागुन । बाँकेको राप्तिसोनारी गाउँपालिका–३ बैसास्थित हरियाली सामुदायिक वनको कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान गरिएको छ। यो जडान वन्यजन्तु गतिविधि अनुगमन, बासस्थान अध्ययन, तथा जैव विविधताको संरक्षण गर्ने… थप पढ्नुहोस
दाङ,११ फागुन ।तुलसीपुर चेम्बर अफ कमर्सले फागुन १ गतेदेखि सञ्चालन भइरहेको तुलसीपुर महोत्सवमा प्रयोग भएका टिकटहरूको वैधतासम्बन्धी उठेका सवालहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोजक समितिले महोत्सवका सबै टिकटहरू पूर्ण… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology