दाङ,२९ मंसिर। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा नेपाल प्रेस युनियनका शुक्रऋषि चौलागाई निर्वाचित भएका छन्। मंसिर २८ गते भएको महासंघको निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस चौतारीको साझा प्यानलबाट… थप पढ्नुहोस
दाङ,२९ मंसिर । तुलसीपुर नगर जेसीजद्वारा निर्मित सार्वजनिक धाराको उद्घाटन गरिएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ रजौरा स्थित श्री लक्ष्मीनारायण मन्दिर परिसर बाहिर निर्माण गरिएको धाराको एक कार्यक्रमका बीच… थप पढ्नुहोस
दाङ, २९ मंसिर। शान्ति पुनर्स्थापना गृह कोईलाबासको वार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम गढवामा सम्पन्न भएको छ। शान्ति पुनर्स्थापना गृहका राष्ट्रिय उद्दार संयोजक भूमीराज भट्टराईको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण… थप पढ्नुहोस
अर्घाखाँची, २९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शीता कायम गर्न पत्रकारीता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ अर्घाखाँचीमा नव निर्वाचित पदाधिकारी तथा… थप पढ्नुहोस
सिमकोट, २७ मंसिर।हुम्लाको सिमकोट गाउँपालिका(७ स्थित डाँडाफया गाउँको कैलाश माध्यमिक विद्यालयका विद्यार्थीहरू हिउँमै बसेर अध्ययन गरिरहेका छन्। हिउँले जाडो थपेकाले विद्यार्थीहरू कक्षाकोठा बाहिर घाम ताप्दै हिउँ जमेको चौरमा पठनपाठन गरिरहेका… थप पढ्नुहोस
दाङ,२७ मंसिर। दाङको तुलसीपुरमा रहेको हिमाल एकाडेमीमा तीन दिनसम्म संयुक्त राष्ट्रसंघको नमुना अभ्यास सञ्चालन भयो। जहाँ संयुक्त राष्ट्र संघसँग आबद्ध विश्वका थुप्रै देशहरूको प्रतिनिधित्व रह्यो। विद्यार्थीहरूले फरक फरक मुलुकको प्रतिनिधित्व… थप पढ्नुहोस
जाजरकोट,२७ मंसिर । जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। बुधबार राति ११ बजेको समयमा जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ३ वीरखोला कैना–कड्के सडक खण्डमा जिप दुर्घटनामा परेको… थप पढ्नुहोस
दाङ ,२६ मंसिर । नेपाल पत्रकार महासंघ दाङ शाखामा सर्वसम्मत नेतृत्व चयन भएको छ। नेपाल प्रेस युनियन ,प्रेस चौतारी र प्रेस सेन्टर लगायतका सञ्चार संस्थाहरूको सर्वसहमतिमा नेतृत्व चयन भएको निर्वाचन… थप पढ्नुहोस
दाङ,२६ मंसिर । मोटरसाइकल दुर्घटनामा परे घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर–४ घोरनेटीका १८ वर्षीय सन्दिप वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी… थप पढ्नुहोस
दाङ,२५ मंसिर । दाङमा पहिलो पटक वन्यजन्तुको अवस्था पहिचान गर्न थालिएको छ। डिभिजन वन कार्यालय घोराहीको समन्वय र तराई भूपरिधि कार्यक्रम ९ताल० को प्राविधिक सहयोगमा जिल्लाका चार स्थानीय तहका जङ्गल… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology