दाङ, १२ असोज । बिहीबार रातिबाट परेको भारी वर्षाले देशैभरका दर्जनौं सडक अवरुद्ध भएका छन्। करोडौं रुपैयाँको क्षति भएको छ। गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख भीष्मकुमार भुसालका… थप पढ्नुहोस
दाङ,१२ असोज । शुक्रबार बिहानदेखिको लगातार वर्षाका कारण विभिन्न नदीहरूले ९ जिल्लामा खतराको तह पार गरेका छन्। बाढी पूर्वानुमान महाशाखाका अनुसार तिनाउ, नारायणी, बागमती र कोशी नदीको वहाब विभिन्न स्थानमा… थप पढ्नुहोस
दाङ ,११ असोज । लुम्बिनी बौद्ध विश्व विद्यालयमा चिनिया भाषा प्रशिक्षण तथा सिकाई केन्द्र स्थापना भएको छ । यो सिकाई केन्द्र नेपालमा चौथो र काठमाण्डौं बाहिर पहिलो हो । यहाँ… थप पढ्नुहोस
बुटवल:११ असोज । सहकारी ठगीमा फरार इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक देव कुमार नेपाली भारतबाट पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआइबी० ले भारतीय प्रहरीको सहयोगमा… थप पढ्नुहोस
काठमाडौं:११असोज। काठमाडौं उपत्यका भएर नदीहरूमा आएको बाढीले खतरा तह पार गरेको छ। मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकास्थित बागमती नदीको खोकना, गौरीघाट, बल्खुमा खतरा तह पार गरेको हो। त्यस्तै बलम्बु र… थप पढ्नुहोस
काठमाडौँ,११ असोज । नेकपा (एमाले)ले नजिकिएको चाडपर्व लक्षित सुरक्षाबारे सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको छ । एमाले केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले नजिकिएका चाडपर्वका सन्दर्भमा सरकारलाई विभिन्न विषयमा चार बुँदे ध्यानाकर्षणपत्र… थप पढ्नुहोस
काठमाडौँ ,११ असोज।न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यान्द पाण्डेको नाम सिफारिस गरेको छ । परिषद्को शुक्रबारको बैठकले उनीहरूलाई सिफारिसको निर्णय गरेको हो । निरौला उच्च अदालत पाटनका… थप पढ्नुहोस
दाङ,११ असोज ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वदेशी तथा विदेशी पर्यटकहरुलाइ लुम्बिनी प्रदेश भ्रमण गर्न आह्वान गरेका छन् । दाङकाे घाेराहीमा आयाेजना गरिएको विश्व पर्यटन दिवस कार्यक्रमलाइ सम्बाेधन गर्दै मुख्यमन्त्री… थप पढ्नुहोस
दर्शन आचार्य, दाङ,। दाङको बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयले बालबालिकाका लागि स्वणर् प्राशन गराउँदे आएको छ । बालबालिकाको प्रतिरक्षा प्रणाली, मानसिक स्वास्थ्य, पाचन क्षमता र शारीरिक विकासलाई मजबुत बनाउनका लागि… थप पढ्नुहोस
दाङ,११असोज । आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ।‘पर्यटन र शान्ति’ भन्ने नाराका साथ मनाउन लागिएको दिवसका अवसरमा देशका विभिन्न ठाउँमा कार्यक्रम… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology