काठमाडौँ,१० असोज । मौसम प्रतिकूल भएपछि हवाई उडान प्रभावित भएको छ। मौसममा आएको खराबीको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित बनेको हो। काठमाडौँ विमानस्थलमा भिजुअल फ्लाइट रुल्स ९भिएफआर०… थप पढ्नुहोस
दाङ, १० असोज । दाङको तुलसीपुरमा लेवल टांस नगरिएका खाद्य सामग्री बिक्री वितरण हुने गरेको भेटिएको छ। सस्तोमा सामग्री खरिद गर्ने र आफ्नो तरिकाले प्याकिङ गरेर दाल चामल बेसार जस्ता… थप पढ्नुहोस
काठमाडौं,९ असोज ।नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै उक्त बदलीपछि… थप पढ्नुहोस
कञ्चनपुर ,९ असोज । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०ले सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा इन्चार्ज तोकेको छ । सुदूरपश्चिम प्रदेश समितिका इन्चार्ज गिरिराजमणि पोखरेलको परामर्श र सुझावका आधारमा केन्द्रीय सदस्यलाई इन्चार्जको… थप पढ्नुहोस
दाङ असोज चट्याङ लाग्दा दाङमा एकजनाको मृत्यु भएको छ ।दुईजना घाइते भएका छन्। मंगलबार चट्याङमा परि घोराही उपमहानगरपालिका वडा नम्वर ११ खुङकोटमा ३ बर्षिय समिर साहुको मृत्यु भएको छ ।… थप पढ्नुहोस
दाङ,९ असोज। दाङमा चट्याङ लागेर दुईवटा बाख्रा मरेका छन्। दङ्गीशरण गाउँपालिका वडा नम्बर ६ को गौरीगाउँ निवासी तुलसा ओलीको एक र रेणु बिकको एक गरी दुईवटा बाख्रा मरेको वडा अध्यक्ष… थप पढ्नुहोस
काठमाडौं,९असोज। निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ। आयोगले आज एक सूचना जारी गर्दै २०८१ मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका… थप पढ्नुहोस
मोरङ ,८ असोज । मोरङको रंगेली नगरपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार नगरपालिकाको वडा नम्बर ९ स्थित धनजुवामा मंगलबार दिउँसो करिब पौने १… थप पढ्नुहोस
काठमाडौं,८ असोज । मिथिलाञ्चलमा आजदेखि झुल्नोत्सव सुरु भएको छ । साउन शुक्ल तृतीयाबाट सुरु भई झुल्नोत्सव पूर्णिमासम्म जारी रहन्छ । झुल्नोत्सवमा विशेष गरी भगवान् सीताराम र राधाकृष्णलाई आज साँझदेखि झुलामा… थप पढ्नुहोस
महोत्तरी,८असोज । विगत एक सातादेखि अचानक गर्मी बढेपछि जिल्लाका अधिकांश विद्यालय तथा क्याम्पस बन्द गरिएका छन्। बिहानैदेखि चर्को घाम र तातो हावा चल्न थालेपछि जिल्लाका चार स्थानीय तहहरुले आजदेखि चार… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology