समाचार

करेन्ट लागेर एक बालकको मृत्यु

बरहथवा,८असोज।  सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। स्थानीय सुदिश चौधरीका दुई वर्षीय छोरा आयुषकुमार चौधरीको करेन्ट लागेर मृत्यु भएको हो। घरमै खेल्ने क्रममा विजुलीको प्लगमा…  थप पढ्नुहोस

उत्कृष्टताको शिखरमा मावि सेन्टर:खुसियाली साट्न बिजयी र्‍यालि

दाङ,७ असोज। तुलसीपुरमा रहेको मावि तुलसीपुर सेन्टरले देशभरमै सर्वोत्कृष्ट नतिजा ल्याएको छ । विद्यालयको शैक्षिक, भौतिक, आर्थिक, सामाजिक पक्षको आधारमा नेपाल सरकारले विद्यालयलाई देशभरकै उत्कृष्ट विद्यालयको रुपमा पुरस्कृत समेत गरिसकेको…  थप पढ्नुहोस

प्रसाईको रिहाको माग गर्दै प्रदर्शन

काठमाडौं,७ असोज दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै प्रदर्शन भएको छ। प्रसाईंलाई रिहा गर्न माग गर्दै सोमबार माइतीघर मण्डलमा प्रदर्शन भएको हो। मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोले…  थप पढ्नुहोस

डिभाईन मन्टेश्वरीमा शिक्षक अभिभावक अन्तरक्रिया

दाङ,७ असोज । डिभाईन टेम्पल एकेडेमी तुलसीपुर दाङले अभिभावक शिक्षक अन्तरक्रिया कार्यक्रम गरेको छ।  मन्टेश्वरले कक्षा पि.जिदेखी कक्षा यू.के.जी. सम्मका अभिभावकहरूसँग अन्तरक्रिया कार्यक्रम  गरिएको हो । एउटा असल अभिभावक, शिक्षक…  थप पढ्नुहोस

तटबन्धले फर्काएको खुसी…

उमा भण्डारी, दाङ। वर्षौंपछि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का डिल्ली चौधरीको अनुहारमा खुसी ढकमक्क फक्रिएको छ । नफर्कियोस् पनि किन ! वर्षौंवर्षदेखि बाबुबाजेले रगत—पसिना सिञ्चेर आयस्ता भित्र्याएको जमिन बबई…  थप पढ्नुहोस

थारु संग्रहालयमा मुख्यमन्त्रीको अवलोकन (फाेटाे फिचर)

दाङ,५ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङ दंगिशरण गाउँपालिका-३ चखाैरा स्थित थारु सांस्कृतिक संग्राहलयकाे अवलाेकन गरेका छ्न । पश्चिम नेपालका थारु समुदायकाे कला, संस्कृति, रिति रिवाज, भेषभुषा सहित…  थप पढ्नुहोस

कांग्रेसको सिप विकास विभागमा सदस्यहरू मनोनीत

काठमाडौं। नेपाली कांग्रेसको व्यावसायिक सिप विकास विभागमा सदस्यहरू मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ ९संशोधन सहित० को धारा २५ (९) बमोजिम गंगालक्ष्मी अवाल प्रमुख रहेको व्यावसायिक…  थप पढ्नुहोस

कुबेर शाह स्मृति भलिबल प्रतियोगिताको उपाधि ज्ञानज्योतिलाई

दाङ ।  नेपाली काङ्ग्रेस तुलसीपुर नगर समितिको आयोजनामा सञ्चालित स्वर्गीय कुबेर बहादुर शाह स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१ को उपाधि ज्ञानज्योति मावि तुलसीपुरले जितेको छ। नेपाली काङ्ग्रेस तुलसीपुर…  थप पढ्नुहोस

झुलेनी सेवा समाजको अधिवेशन सम्पन्न

दाङ,५ असोज । झुलेनी सेवा समाज नेपाल दाङको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। सेवा समाज दाङका अध्यक्ष गोविन्दराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरूले संस्थाले स्थापनादेखि गर्दै…  थप पढ्नुहोस

साओमीले गर्यो तुलसीपुरमै पहिलोपटक रिटेलर मिट

दाङ,५ असोज । दाङको तुलसीपुरमा साओमी कम्पनीका रिलिटेलरहरूको बेला भएको छ। साओमि कम्पनीको एमआईका तुलसीपुर डिलर संचालक शैलेन्द्र कुमार ओलीको अध्यक्ष तथा तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स एसोसिएसनका अध्यक्ष खुमन विश्वकर्माको…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology