काठमाडौँ,२८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय सहकारी महासंघको टोलीले ध्यानाकर्षण पत्र बुझाएको छ। प्रधानमन्त्री ओलीलाई भेटेर महासंघ नेतृत्वको टोलिले सहकारी सुधार एवं समस्या व्यवस्थापनको ध्यानाकर्षण पत्र बुझाएको हो… थप पढ्नुहोस
दाङ,२८ साउन । दाङको तुलसीपुरमा मोटरसाईकल र स्कुटर एकआपसमा ठोक्किदा दुइजना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित हात्तिखौवामा दुर्घटना भएको हो । दुर्घटनामा परी तुलसीपुर ६… थप पढ्नुहोस
काठमाडौं,२८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बोलाएको छ । मंगलबार विहान १०स्३० बजे गरी बैठक बोलाइएको छ । बैठकमा छलफलका लागि पाँच एजेण्डा रहेको कार्यवाहक प्रवक्ता मनिष… थप पढ्नुहोस
कैलाली,२७ साउन। मृत्यु कर्ममा भेला भइरहेका बेला चट्याङ लाग्दा १० जना महिला घाइते भएका छन्। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ उत्तरमुढाका भीमबहादुर चौधरीको घरमा १३ दिनको पूर्ण तिथिको काममा… थप पढ्नुहोस
दाङ,२७ साउन। अबदेखि पानीको मूल्य २० रुपैयाँभन्दा बढी लिन पाइने छैन। एक लिटर पानीको बोतललाई २० रुपैयाँभन्दा बढी लिएमा कारबाही गरिने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ। प्रसोधित पानीको मूल्य… थप पढ्नुहोस
दाङ , २७ साउन । रुकुम पश्चिममा प्रेम सम्बन्धामा रहेकी एक महिलाको हत्या भएको खुलेको छ । रुकुमको सानीभेरी गाउँपालिका वडा नम्बर ४ की एक महिलाको हत्या प्रेम सम्बन्धका कारण… थप पढ्नुहोस
दाङ, २७ साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टी नेतृत्व छाड्न सुझाव दिएका छन्।शनिबारबाट सुरू भएको स्थायी समिति बैठकमा उनले अध्यक्ष प्रचण्डलाई… थप पढ्नुहोस
बागलुङ, २७ साउन । बाढी पहिरोका कारण बडिगाडमा ५० परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका–९ कोब नयाँबस्ती र वडा १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित… थप पढ्नुहोस
दाङ , २७ साउन । खोलामा डुबेर दाङमा एक बालकको मृत्यु भएको छ । दाङको शान्तिनगरमा खोलामा डुबेर एक बालकको मृत्यु भएको हो। मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका–२ बिष्णुपुर निवासी ११… थप पढ्नुहोस
दाङ,२६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशका पाँचवटा प्रदेशमा ‘क्लोज क्याम्प’ जारी राखेको छ । रास्वपाले लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र मधेस प्रदेशमा पार्टीको… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology