दाङ,२६ साउन । दाङको घोराही-तुलसीपुर सडक खण्ड अन्तर्गत तुलसीपुर ७ कालाखोलाको उकालोमा बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । शुक्रबार बेलुका करिब ८ बजेतिर घोराहीबाट तुलसीपपुर तर्फ आउदै… थप पढ्नुहोस
सुर्खेत, २६ साउन । सुर्खेतमा पेस्तोल सहित दुइ युवक पक्राउ परेका छन् । जिल्लाको चौकुने गाउँपालिका–७ बस्ने १७ वर्षका अशोक थापा र वडा नम्बर ६ बस्ने वर्ष १८ का भीमबहादुर… थप पढ्नुहोस
काठमाण्डौ,२६ साउन । देशभरका ३१ हजार बालबालिका आफै घरमूलीको रुपमा रहेको एक तथ्यांकले बताएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको बालबालिका सम्बन्धी प्रतिवेदनअनुसार ३१ हजार ५ सय १२ बालबालिका… थप पढ्नुहोस
दाङ,२५ साउन। एनआइसी एसिया बैंकले दुर्घटना वापतको १० लाख रुपैयाँ प्रदान गरेको छ । बैंकको राजपुर शाखाले दंगिशरण गाउपालिका वडा नम्बर १ घर भइ राजपुर गाउपालिकामा कार्यरत तारा बिकको परिवारलाई… थप पढ्नुहोस
दाङ, २५ साउन। तुलसीपुरमा बस दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। शुक्रबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ ग्वारखोला नजिक बस अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार तीनजना घाइते भएका हुन्।… थप पढ्नुहोस
बर्दिया,२५ साउन। बाघको आक्रमणबाट एकजना घाइते भएका छन् । बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बारबर्दिया नगरपालिकामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । कतर्निया सामुदायिक वनभित्र च्याउ खोज्न गएका… थप पढ्नुहोस
काठमाडौं,२५ साउन। प्रहरीले ४२ लाख रुपैयाँ बढीको अवैध सामानसहित ट्रक नियन्त्रणमा लिएको छ । कमलामाई नगरपालिका-९ स्थित इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीको टोलिले बिल बिजक भन्दा अतिरिक्त अवैध सामानहरू… थप पढ्नुहोस
दाङ,२५ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित ९ जना मन्त्री काठमाडौँ केन्द्रित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशका सबै मन्त्रीहरूसँग छलफल गर्ने कार्यक्रम तय भएपछि मुख्यमन्त्री चेतनारायण आचार्यसहित… थप पढ्नुहोस
दाङ,२५ साउन। कोशी र कर्णाली प्रदेशमा शुक्रबार सार्वजनिक बिदा दिइएको छ। आज नागपञ्चमी परेको र खस क्षेत्रमा यो विशेष तरिकाले मनाइने भएकाले कर्णाली प्रदेशभर सार्वजनिक बिदा दिएको मुख्यमन्त्री कार्यालयका सूचना… थप पढ्नुहोस
बाँके,२४ साउन । बाँकेमा नाबालक छात्रासंग बहुविवाह गर्ने मौलाना पक्राउ परेका छन् । जिल्लाको खजुरा गाउँपालिकास्थित एउटा मस्जिदमा अध्यापन गराइरहेका एक मौलानाले आफ्नै नाबालक छात्रासँग बहुविवाह गरेको आरोपमा पक्राउ परेका… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology