समाचार

देशभरका २३ वटा राजमार्गहरू पूर्णरूपमा अवरुद्ध

दाङ,२२ असार । पछिल्लो केही दिन यता देशभरका अधिकांश क्षेत्रमा लगातार वर्षा भइरहेको छ। लगातार वर्षपछिको आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका सडक खण्डहरू अवरुद्ध बनेका छन् भने…  थप पढ्नुहोस

राप्ती राजमार्ग अवरुद्ध

तुलसीपुर , २२ असार । सल्यानको कपुरकोटमा झरेको पहिरोका कारण राप्ती राजमार्ग अवरुद्ध भएको छ । सल्यानको कपुरकोट नजिकै लेदोसहितको पहिरो झरेका कारण राजमार्ग अवरु भएको सल्यानका प्रहरीका प्रबक्ता प्रहरी…  थप पढ्नुहोस

लुम्बिनी प्रदेश मन्त्रालयहरू डुबानमा

दाङ,२२ असार। लुम्बिनी प्रदेशको राजधानी मौरीघाट डुवानमा परेको छ। अविरल वर्षाका कारण बाढी आउँदा राप्ती गाउँपालिका मौरीघाटमा रहेका प्रदेश सरकारका मन्त्रालयहरु डुबानमा परेका हुन् । लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार…  थप पढ्नुहोस

गंगदी खोलामा ट्याक्टर फस्दा एकजनाको मृत्यु, २ जना बेपत्ता

दाङ,२२ असार । दाङमा गंगदी खोलामा आएको बाढीमा ट्याक्टर फसेर एक जनाको मृत्यु भएको छ। राजपुर गाउँपालिका वडा नम्बर ५ निवासी ५२ वर्षीय छेदिराम चौधरीको मृत्यु भएको हो। वडा अध्यक्ष…  थप पढ्नुहोस

राप्ती नदिले खतराको रेखा पार गर्यो

दाङ,२२ असार । राप्ती नदिले खतराको रेखा दाङ हुँदै बाँके भएर बग्ने राप्ती नदीको जल सतहले खतराको रेखा पार गरेको छ । शनिबार बिहान १०ः३० बजेको मापनमा नदीको जल सतह…  थप पढ्नुहोस

ओली निवास सुरक्षार्थमा खटिएका प्रहरीको मृत्यु

काठमाडौं,२२ असार। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा सुरक्षा प्रमुखका रूपमा खटिएका सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता, डीएसपी राजन…  थप पढ्नुहोस

राप्ती नदीमा फसेकामध्ये दुईजनाको सकुशल उद्धार ,एक जना बेपत्ता

दाङ २२ असार । लगातारको वर्षका कारण राप्ती नदीमा आएको बाढीमा फसिकामध्ये दुईजनाको उद्धार गरिएको छ। एकजना बेपत्ता छन्। दाङको लमही नगरपालिका वडा नम्बर ७ हस्नापुरस्थित राप्ती नदीको बाढीमा फसेकामध्ये…  थप पढ्नुहोस

ढलान भत्किँदा पुरिएकामध्ये १० जनाको उद्धार, २ बेपत्ता

काठमाडौँ,२१असार । झलान गर्ने क्रममा दलान भत्किएर पुरिएका कामदारहरूको उद्धार गरिएको छ। सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–४ स्थित इलेक्ट्रो हाइड्रोपावर कम्पनीको डि–सेन्टरमा स्ल्याब ढलान गर्ने क्रममा ढलान भत्किएर पुरिएका कामदारहरूको सकुशल उद्धार…  थप पढ्नुहोस

विपद प्रतिकार्यमा समन्वय गर्न गृहको निर्देशन

काठमण्डौं,२१ असार । गृह मन्त्रालयले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । विपद् व्यवस्थापनमा पालिकासँग समन्वय गर्न र जिल्ला नछाड्न पनि सीडीओलाई…  थप पढ्नुहोस

२३ वर्षपछि सुल्झिदै नेसंविको जग्गा विवाद: पूर्वन्यायाधिश पौडेलको नेतृत्वमा जग्गा छानबिन समिति गठन

दाङ, २१ असार । नेपाल संस्कृत विश्वविद्यालयको जग्गा विवाद सुल्झिने भएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले विश्वविद्यालयको जग्गा विवादबारे छानबिन गर्न समिति गठन गरेसँगै २३ वर्ष पुराना जग्गा विवाद…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology