समाचार

सरकारले तोक्यो धानको समर्थन मुल्य

काठमाण्डौ,२१ असार । सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य तोकेको  छ ।मन्त्रिपरिषद् बैठकले उद्योग मन्त्रालयको प्रस्तावमा मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार चार सय १० रुपैयाँ…  थप पढ्नुहोस

७३ जिल्लामा फैलियो डेंगी

दाङ,२१ असार । डेंगी रोगको संक्रमण ७३ जिल्लामा फैलिएको छ। वर्षायाम सुरु भएसंगै दैनिक रुपमा पानी पर्न थालेपछि डेंगीको संक्रमण दरपनी बढ्दै गएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी…  थप पढ्नुहोस

वन्यजन्तु प्रभावित क्षेत्रका छ हजार बढीको क्षति बिमा

बांके,२० असार । लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयले बर्दिया जिल्लाका वन्यजन्तु प्रभावित क्षेत्रका छ हजार बढी स्थानीय नागरिकको क्षति बिमा गरेको छ । मन्त्रालयले राष्ट्रिय बिमा कम्पनी लिमिटेड नेपालगन्ज…  थप पढ्नुहोस

रारा तालमा डुबेर एकजनाको मृत्यु

मुगु,२० असार ।छायाँनाथ रारा नगरपालिका कार्कीबाडा गाउँका अन्दाजी २१ वर्षीय शिशिर रावल रारा तालको पूर्वपट्टी ठाकुरनाथको मन्दिर नजिक तालमा डुबेर मृत भेटिएको भएको रारा राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत राजु घिमिरेले…  थप पढ्नुहोस

दृष्टिविहीन बालिका बलात्कृत

कालीकोट, २० असार २० । कालीकोटमा दृष्टिविहीन बालिका बलात्कृत भएकी छन् । घर परिवारका सदस्यहरू रोपाइँमा गएको बेला, नरहरिनाथ गाउँपालिका वडा नम्बर–८ का ५० वर्षीय चक्रबहादुर विष्टले घरमा एक्लै भएको मौका…  थप पढ्नुहोस

गैरआवसीय राजदूत नियुक्त

काठमाडौँ, २० असार ।  राष्ट्रपति रामचन्द्र पौडेलले मोनाकोका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेका छन् । बिहीबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले फ्रान्सका लागि नेपालको आवासीय राजदूत सुधीर भट्टराईलाई गैरआवासीय राजदूत नियुक्त…  थप पढ्नुहोस

सुदूरपश्चिममा एमाले सरकारबाट बाहिरिँदै

धनगढी,२० असार। सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिने भएको छ। केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारबाट बाहिरिने भएको हो। सरकारबाट बाहिरिनुका साथै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको…  थप पढ्नुहोस

सहकारी रकम दुरुपयोग सम्बन्धि छलफलमा गृहसचिव र प्रहरी महानिरीक्षकलाई बोलाइयो

काठमाडौँ,२० असार । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ ले गृहसचिव र प्रहरी महानिरीक्षकलाई छलफलका लागि बोलाएको छ । समितिको बिहीबार बसेको नवौं बैठकले गृहसचिव र…  थप पढ्नुहोस

प्रधानमन्त्री प्रचण्डलाई थप कार्यभार

काठमाडौं,२० असार  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कार्यभार थपिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्का उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसहित आठजना मन्त्रीले पदबाट राजीनामा दिएपछि उनीहरूले सम्हालेका मन्त्रालयहरूको कार्यभार…  थप पढ्नुहोस

पोखरीमा डुबेर तीन जना बालिकाको मृत्यु

काठमाडौ,२० असार । धनुषामा पोखरीमा डुबेर तीन जना बालिकाको मृत्यु भएको छ। बिहीबार दिउँसो धनौजी गाउँपालिका(५ स्थित बहुअर्वामा घोङ्गघाइर पोखरीमा पौडी खेलिरहेको बेला डुबेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology