काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि कोरोना भाइरसविरुद्धको खोप लगाउनुहुने भएको छ । प्रधानमन्त्री ओलीले शिक्षण अस्पताल महाराजगञ्जमा बिहान १० बजे खोप लगाएर दोश्रो चरणको खोप अभियान शुरुवात गर्नुहुने स्वास्थ्य… थप पढ्नुहोस
काठमाण्डाै । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । शुक्रवार नेकपा प्रचण्ड–माधव समूहकाे संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको… थप पढ्नुहोस
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । मृतक भारतीय नागरिक हुन् । इलाका प्रहरी कार्यालयको टोलीले सीमा क्षेत्रमा… थप पढ्नुहोस
काठमाण्डाै । सरकारले नेत्रविक्रम चन्द नेतृत्वकाे विप्लव समूहमाथिकाे प्रतिबन्ध फुकुवा गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे मन्त्रिपरिषद्काे बैठकले विप्लव समूहमाथिकाे प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेकाे हाे । यस्तै बैठकले… थप पढ्नुहोस
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेका लागि प्रतिनिधिसभाको हिउँदे अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति भण्डारीले २३ गते दिउँसो चार बजेको लागि बैठक आह्वान गर्नुभएको हो । … थप पढ्नुहोस
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले आज बिहान एम्स अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएका हुन् । समाचार एजेन्सी एएनआईका अनुसार मोदीले स्वदेशमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो… थप पढ्नुहोस
म्यानमारमा प्रहरीले चलाएको गोली लागेर १८ जना प्रदर्शनकारीको ज्यान गएको छ । ३० जनाभन्दा धेरै प्रदर्शनकारी घाइते भएका बीबीसीले जनाएको छ । याङ्गुन, दाबेई र म्यान्डलेसहित विभिन्न सहरमा भएका प्रदर्शनमा… थप पढ्नुहोस
दाङ। तुलसीपुरबाट लागुऔषध ओसारपसारको आरोपमा एक महिला पक्राउ परेकी छिन । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी तुलसा पोखरेल रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीले… थप पढ्नुहोस
प्रिया स्मृती गजमेर , दाङ। राष्ट्रिय दलित पत्रकार संघ दाङको तेस्रो अधिबेशन सम्पन्न भएको छ । दाङको घोराहीमा शनिबार सम्पन्न अधिबेशनले बसन्त परियारको अध्यक्षतामा १७ जनाको कार्य समिती चयन गरेको… थप पढ्नुहोस
दाङ । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पुष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology