समाचार

दाङको प्रजिअमा पौडेल आउने

दाङ। गृह मन्त्रालयले आज दाङ सहित ५२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । प्रजिअको जिम्मेवारीमा रहेका २५ सहसचिव र २७ उपसचिव गरि ५२ जनाको सरुवा भएको हो ।…  थप पढ्नुहोस

दाङमा ८ जुवाडे पक्राउ

दाङ। दाङमा प्रहरीले नगद सहित ८ जना जुवाडेलाई पक्राउ परेको छन । घोराही उपमहानगरपालिका वडा नं. ८ सेवारमा जुवा खेलीरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी टोलिले प्रकाउ गरेको जिल्ला प्रहरी…  थप पढ्नुहोस

दाङमा एक शिक्षक आफ्नै घरको आँगनमा मृत भेटिए

दाङ। दाङमा एक शिक्षक आफ्नै घरको आगंनमा मृत अवस्थामा फेला परेका छन् । घोराही उपमहानगरपालिका-१० सौंडिकुला निवासी ४३ वर्षीय श्रीधर घिमिरे आफ्नै घरको आँगनमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी…  थप पढ्नुहोस

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रतिनिधिसभा विघटनका लागि सिफारिस गरेका प्रधानमन्त्री ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि पहिलो पटक मन्त्रिपरिषदको बैठक बस्न लागेको हो ।…  थप पढ्नुहोस

तुलसीपुर खानेपानीलाई निर्वाचन सम्बन्धि कुनै गतिबिधि नगर्न आदेश

दाङ। तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई उच्च अदालत तुलसीपुरले निर्वाचन सम्बन्धि कुनै गतिबिधि नगर्न आदेश गरेको छ । संस्थाले साधारणसभा नै नगरि नयाँ नेतृत्व चयन गर्न थालेपछि उच्च अदालत…  थप पढ्नुहोस

घुस लिएको आरोपमा प्रहरीनै पक्राउ

दाङ। ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोण्डिहवा…  थप पढ्नुहोस

संसद विघटन बदर, १३ दिनभित्रै बैठक बोलाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ,…  थप पढ्नुहोस

तुलसीपुर खानेपानी संस्थाको निर्वाचन फागुन २२ गते हुने

दाङ। तुलसीपुर खानेपानी उपोभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन यहि फागुन २२ गते हुने भएको छ । निर्वाचन समितिले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन…  थप पढ्नुहोस

तुलसीपुरमा ३ हजार बढीले कोरोना खोप लगाए

दाङ। तुलसीपुरमा कोरोना विरुद्धको दोस्रो समुहको खोप कार्यक्रम सोमबार सकिएको छ । आज मात्रै ७८ जनाले खोप लगाएका छन । यो संगै तुलसीपुरमा कोरोना विरुद्धको खोप दोस्रो चरण लगाउने कार्यक्रम…  थप पढ्नुहोस

सुनको भाउ फेरि बढ्यो

काठमाण्डाै । हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको छ । अस्ति शुक्रवार भाउ घटेर तोलामा ८८ हजार २ सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology