समाचार

दाङमा बलात्कार आरोपमा एक जना पक्राउ

दाङ,२ फागुन । दाङमा बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। तुलसीपुर उपमहानगरपालिका–७ कुमाल गाउँका ३१ वर्षीय यज्ञ बोहरा पक्राउ परेका हुन्। ५१ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा…  थप पढ्नुहोस

राप्रपाको ‘सङ्कल्पपत्र’ सार्वजनिक

काठमाडौँ,२ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि ‘सङ्कल्पपत्र’ नाम दिइएको घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले सङ्कल्पपत्र सार्वजनिक गरे । राप्रपाले अभिभावकीय…  थप पढ्नुहोस

आइतबार कांग्रेसले घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं,२ फागुन । नेपाली कांग्रेसले भोलि (आइतबार) आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीले घोषणापत्र सार्वजनिक गर्न लागेको हो। कांग्रेसले…  थप पढ्नुहोस

गहुँको समर्थन मुल्य तोक्ने तयारी

काठमाडौं,२ फागुन । नेपाल सरकार , कृषि विभागले गहुँको समर्थन मूल्य तोक्न आवश्यक अध्ययन थालेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न १० जिल्लामा स्थलगत अध्ययन थालेको हो…  थप पढ्नुहोस

हंगेरी पठाइदिने भन्दै ठगी गर्ने एकजना पक्राउ

काठमाडौँ ,२ फागुन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई हंगेरी पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–८ बस्दै आएका दोलखा कालिन्चोक…  थप पढ्नुहोस

मतपत्र छपाइ अन्तिम चरणमा

काठमाडौँ,२ फागुन। प्रतिनिधिसभा सदस्य चुनावका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार अब काठमाडौँ उपत्यकासहित आसपासका जिल्लाका निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम मात्रै बाँकी रहेको छ।…  थप पढ्नुहोस

पश्चिमी वायुको प्रभावः देशभर आंशिक बदली

काठमाडौँ,२ फागुन। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविद्हरूले बताएका छन्। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिक बदली रहेको छ। आज बिहान तराईका केही स्थानमा हुस्सु…  थप पढ्नुहोस

मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौँ,२ फागुन। मिनी ट्रक दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ।ललितपुरको महाङ्काल र कोन्ज्योसोम गाउँपालिकाको सिमाना चौघरे बाउनडाँडामा उक्त दुर्घटना भएको हो । लेलेबाट कालेश्वर मन्दिरमा त्रिशूल चढाउन जाँदै गरेको…  थप पढ्नुहोस

२० निर्माण कम्पनी कालोसूचीमा

काठमाडौँ,२ फागुन । विभिन्न निर्माण कम्पनी सरकारको कालोसूचीम परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले शनिवार…  थप पढ्नुहोस

मतपत्र ढुवानी सुरु: आइतबारसम्म छपाई सकिने

काठमाडौँ,१ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ कार्य अन्तिम चरणमा पुगेको छ। मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले काम तीव्र गतिमा…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology