समाचार

६३ मध्ये २८ दलले मात्रै बुझाए घोषणापत्र

काठमाडौँ,४ फागुन । प्रतिनिधिसभा निर्वाचनका लागि ६३ राजनीतिक दल दर्ता भए पनि सोमबारसम्म निर्वाचन आयोग नेपालमा २८ दलले मात्रै घोषणापत्र बुझाएका छन्। आयोगले फागुन ३ गतेभित्र घोषणापत्र पेस गर्न निर्देशन…  थप पढ्नुहोस

खाटमै घाँटी काटिएको अवस्थामा महिलाको शव फेला: श्रीमान फरार

काठमाडौं,४फागुन । रौतहटमा एक महिलाको बीभत्स हत्या भएको छ। फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वा निवासी महन्थ यादवकी २८ वर्षीया श्रीमती आरती देवी यादव मृत अवस्थामा फेला परेकी हुन्। प्रहरीका अनुसार आरती…  थप पढ्नुहोस

सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले घट्यो

काठमाडौँ,४ फागुन । स्थानीय बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर प्रतितोला तीन लाख दुई हजार ८०० रुपैयाँमा…  थप पढ्नुहोस

पाँच वर्षभित्र चार खर्बको आईटी निर्यात सम्भव छ : सभापति थापा

काठमाडौँ,४ फागुन । नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले आगामी पाँच वर्षभित्र नेपाललाई डिजिटल प्रविधिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। सोमबार सामाजिक सञ्जालमार्फत…  थप पढ्नुहोस

पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

काठमाडौ,३फागुन । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा उच्छृङ्खल गतिविधिमा संलग्न १३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पाकेटमार्ने, धकेला–धकेल गर्ने, गाँजा सेवन गर्ने तथा अन्य उच्छृङ्खल…  थप पढ्नुहोस

एम्बुलेन्स भाडा २५ हजार तोकिएपछि स्थानीयको विरोध

काठमाडौँ, ३ फागुन। एम्बुलेन्स भाडा २५ हजार रुपैयाँ तोकिएपछि जुम्लाका स्थानीयले विरोध जनाएका छन्। जुम्ला–नेपालगञ्जको भाडादर जिल्ला एम्बुलेन्स समितिले आफूखुसी निर्धारण गरेको आरोप लगाउँदै सर्वसाधारणले असन्तुष्टि व्यक्त गरेका हुन्। स्वास्थ्य…  थप पढ्नुहोस

वेस्ट इन्डिजलाई नेपालको १३४ रनको लक्ष्य

दाङ,३ फागुन।आईसीसी टी–२० विश्वकप अन्तर्गतको खेलमा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ। भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा मा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट…  थप पढ्नुहोस

सुनको मूल्य तोलामा २३ सय रुपैयाँले वृद्धि

काठमाडौं ,३ फागुन । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २३ सय रुपैयाँले वृद्धि भएको हो। महासंघले आजका लागि छापावाल…  थप पढ्नुहोस

जाजरकोटमा ढुङ्गाले लागेर एक जनाको मृत्यु

जाजरकोट,३ फागुन । जाजरकोटमा भिरबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ। चुनिचाँदे गाउँपालिका–१० लमरा निवासी नरबहादुर रोकायको ज्यान गएको हो। बाख्रा चराउन जङ्गल गएका रोकायको टाउकामा भिरमाथिबाट खसेको…  थप पढ्नुहोस

एक करोड ८२ लाख मतपत्र छपाइ सम्पन्न

काठमाडौँ,२ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोग नेपालले जनाएको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology