समाचार

तुलसीपुरमा ५ जुवाडे पक्राउ

दाङ। दाङको तुलसीपुरमा पाँच जुवाडे पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका -१ भमके निवासी ४१ बर्षीय गिरीराज गरम्जाको घर कोठामाविहीबार बेलुका ४ बजेतिर जुवा खेलिरहेका उनीहरुलाई २४ हजार तीनसय ६५…  थप पढ्नुहोस

दाङमा बिहीबार ४५ संक्रमीत थपिए

दाङ। दाङमा बिहीबार ४५ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमीत हुनेेे तुलसीपुर उपमहानगरपालिका मा २२ जना, घोराही उपमहानगरपालिमा १६ जना, लमहीमा ४ जना, शान्तिनगरमा १ जना, दंगिशरणमा…  थप पढ्नुहोस

त्रीशिदेश्वरीले चुम्यो ईन्टर दाङ टि-२० क्रीकेटको उपाधी

लक्ष्मण बस्नेतदाङ । ईन्टर दाङ टि- २० क्रीकेट २०७७ को उपाधी त्रीशिदेश्वरी स्पोर्ट्स क्लब तुलसिपुर ले हात पारेको छ ।हेल्पिङ सौल दाङको आयोजना मा महेन्द्र माबी खेल मैदान तुलसिपुर मा…  थप पढ्नुहोस

फुटसलकाे उपाधि बिएस युवा क्लव तुलसीपुरलाई

कपिल लामिछाने दाङ। नवजागरण युवा क्लव झिङ्गैकाे आयाेजनामा साेमबारबाट सुरु भएकाे फुटसलकाे उपाधि बि.एस.युवा क्लव तुलसीपुरले हात पारेकाे छ । दशैँकाे पुर्वसन्ध्यामा खसीकप फुटसल प्रतियाेगिता आयाेजना गरिएकाे थियाे । दश…  थप पढ्नुहोस

तुलसीपुर उपमहानगरका कर्मचारी र शिक्षक सहित थप २२ जनामा कोरोना पुष्टि

दाङ । तुलसीपुरका थप २२ जनामा बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परिक्षण गर्दा तुलसीपुर १ का ३ जना, ४ का १ जना, ५…  थप पढ्नुहोस

थप ३७४९ जना संक्रमित, ३५६४ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । पछिल्लाे २४ घण्टामा १६ हजार ५ सय ९८ जनाकाे नमुना परीक्षण गरिएकाे मन्त्रालयले जनाएकाे…  थप पढ्नुहोस

तुलसीपुर ८ मा निशुल्क मास्क बितरण

दाङ । वीपी कोइराला युवा नेतृत्व बिकास मञ्चले तुलसीपुर उपमहानगरपालिका वडा न. ८ मा बिहीबार निशुल्क मास्क वितरण गरेको छ ।मञ्चका वडा नम्बर ८ का अध्यक्ष अभिषेक दाहालको नेतृत्वमा विभिन्न…  थप पढ्नुहोस

कर्मचारीमा संक्रमण देखिएपछि दाङमा दर्जन बढी कार्यालय बन्द

दाङ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दाङमा करिब एक दर्जन बढी कार्यालय बन्द भएका छन् । संक्रमण फैलन नदिने भन्दै ति कार्यालय बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला…  थप पढ्नुहोस

फ्रान्समा पेरिस सहित ९ शहरमा कर्फ्यु लगाइने

फ्रान्सको राजधानी पेरिससहित ९ वटा सहरमा कर्फ्यु लगाउने निर्णय भएको छ । राष्ट्रपति इमानुयल म्याक्रोले बढ्दो कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि आउँदो शनिबारदेखि लागू हुनेगरी कर्फ्यु लगाउने निर्णय भएको…  थप पढ्नुहोस

दिल्ली १३ रनले विजयी, फेरि उक्लियो शिर्ष स्थानमा

दुबईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १३ रनले पराजित गरेको छ ।टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology