समाचार

कर्णाली प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन हुने

दाङ। कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट माधवकुमार नेपाल समूह पछाडि हटेको छ । मंगलबार भएको छलफलमा मुख्यमन्त्री…  थप पढ्नुहोस

दाङमा घर लिप्ने माटो खन्दा ढिस्कोले पुरिएर कम्मर भाँचियो, उपचारमा समस्या

दाङ। बडा दशैं हर्षोल्लासको एउटा पर्व जुन हिन्दूको महान चाड हो । जब दशैं नजिकैदै गर्छ तब मानिसहरु आफु बस्ने घरलाई रङ्गिन बनाउनतर्फ लाग्छन । शहरीयाहरु फरक फरक खालका रङहरुले…  थप पढ्नुहोस

सार्वजनिक सवारीमा सबै सिटमा यात्रु बोक्न पाईने, भाडा भने पुरानै

काठमाडौ। सरकारले सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णय उल्टाएको हो । सरकारले सार्वजनिक…  थप पढ्नुहोस

बबईमा गाउँपालिका अध्यक्ष र वडाध्यक्ष सहित ५ जनामा कोरोना संक्रमण

दाङ। पश्चिम दाङको बबई गाउँपालिकाका अध्यक्ष, वडाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत सहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलसहित…  थप पढ्नुहोस

दाङमा कोरोना संक्रमितको संख्या बढ्दै, आज मात्रै ५३ जना संक्रमित

दाङ । दाङमा सोमबार थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परिक्षण गर्दा तुलसीपुरका १७, घोराहीका २७, बबईका ६, राप्तीका १, लमहीका १…  थप पढ्नुहोस

यातायात व्यवस्था कार्यालय शुक्रबारसम्म बन्द

दाङ । तुलसीपुरमा रहेको यातायात व्यवस्था कार्यालय शुक्रबार सम्मको लागि बन्द भएको छ ।सूचना अधिकारी सरोज भण्डारीका अनुसार कार्यालयको लेखा शाखामा कार्यरत १ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबारदेखि…  थप पढ्नुहोस

सोमबार ४ हजार ४७ जनामा कोरोना पुष्टि

काठमाण्डाै । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या १ लाख ११ हजार आठ सय दुई पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साेमबार ४ हजार ४७ जनामा सङ्क्रमण पुष्टि भएकाे…  थप पढ्नुहोस

दाङमा गुडिरहेको गाडीबाट खसेर एक महिलाको ज्यान गयो

दाङ। गुडिरहेको गाडीबाट खसेर दाङमा एक महिलाको मृत्यु भएको छ । पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार पूर्व पश्चिम राजमार्ग अन्र्तगत आईतवार राती लमही नगरपालिका ९ रिहार नजिकै विद्युत…  थप पढ्नुहोस

मुम्बईसँग दिल्ली ५ विकेटले पराजित

दुबईमा जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको छ ।टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर…  थप पढ्नुहोस

दाङ देउखुरी जिल्ला अदालत पनि बन्द

दाङ। कोरोना संक्रमण बढेपछि दाङ देउखुरी जिल्ला अदालत पनि बन्द गरिएको छ । यही असोज २६ देखि ३० गतेसम्मको लागि अदालतबाट हुने सेवामा रोक लगाएको छ । अदालतमा अब पाँच…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology