खेल

खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता सुरु: दाङ सोसाईटी र ओली बंशावली बिजयी

घोराही, २० फागुन । दाङको घोराहीमा चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । जिल्ला समन्वय समितिको मञ्चमा सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै नेपाली…  थप पढ्नुहोस

सुगठन तथा फिट्नेस संघको अध्यक्षमा केसी

फागुन १६, दाङ । दाङ जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघको अध्यक्षमा अजय केसी चयन भएका छन्। संघको शुक्रबार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनले ९ सदस्यीय तदर्थ समिति विघटन…  थप पढ्नुहोस

लखन कप फुटबलको उपाधिका लागि सिएसए र बिएफएल भिड्ने

दाङ, ९ फागुन । नेपालका प्रथम शहीद लखन थापा मगरको १४८औँ स्मृतिमा घोराहीमा जारी खुला नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलमा चौघेरा स्पोर्ट्स एकेडेमी ९सीएसए० र बिएफएल उपाधिका लागि प्रतिस्पर्धा गर्ने…  थप पढ्नुहोस

हिमालको खेल सप्ताह : ब्लु हाउसलाई ‘हिमाल ट्रफी’

माघ २८ दाङ । हिमाल ईन्टर हाउस खेलकुद सप्ताह हिमाल रनिङको बिजेता ब्लु हाउस भएको छ । विद्यालयको वार्षिक क्यालेन्डर अनुसार आयोजित सप्ताह ब्यापी खेलकुद कार्यक्रममा १२ स्वर्ण,९ रजत र…  थप पढ्नुहोस

वडा नं ६ ले चुम्यो सर्वाधिक राशिको अध्यक्ष कप फुटबलको उपाधी

लक्ष्मण बस्नेत,२५ माघ। दाङको तुलसीपुरमा संचालित सर्वाधिक राशिकाे अध्यक्ष कप अन्तर वडा स्तरिय रनिङ फुटबल प्रतियाेगिता २०८१ को उपाधि वडा न ६ ले जितेको छ । तुलसीपुर उपमहानगरपालिका वडा न…  थप पढ्नुहोस

प्रतियोगिताले खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान : अध्यक्ष भण्डारी

दाङ, २२ माघ । चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीले वडा स्तरीय खेलकुद प्रतियोगिताहरुले खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान दिने बताएका छन । यस क्षेत्रको विकासका लागि खेलकुद प्रतियोगिताले महत्त्वपूर्ण भूमिका…  थप पढ्नुहोस

अन्तर वडास्तरीय रनिङ शिल्ड सुरु

दाङ, १९ माघ । तुलसीपुर उपमहानगरपालिकामा प्रथम अन्तर वडास्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ। तुलसीपुर–६ को आयोजनामा तथा मदन भण्डारी युथ क्लब र युथ्स अफ तुलसीपुरको सहकार्यमा शनिबारदेखि…  थप पढ्नुहोस

तेस्रो वडाध्यक्ष कपको उपाधि रोयल रानागाउँ (बी)लाई

दाङ, ८ माघ । दाङको तुलसीपुरमा सञ्चालन भएको तेस्रो वडाध्यक्ष कप २०८१ कपको अपाधि रोयल रानागाउँ (बी)ले प्राप्त गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ को आयोजनामा भएको प्रतियोगितामा…  थप पढ्नुहोस

सन्दीपलाइ क्यानको कारबाही

काठमाण्डौ८ माघ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेलाई कारबाही गरेको छ । वीरगञ्ज र जनकपुरमा भएको जय ट्रफी क्रिकेट प्रतियोगिताका क्रममा अम्पायरको निर्णयबारे विवाद गरेको र सामाजिक सञ्जालमा…  थप पढ्नुहोस

प्रथम अन्तर वडास्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता हुँदै

दाङ,७ माघ । दाङको तुलसीपुर उपमहानगरपालिकामा प्रथम अन्तर वडास्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ सन्चालन भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं ६ को आयोजना तथा तुलसीपुर युथ्स क्लब अफ तुलसीपुर…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology