काठमाडौं,१६ माघ । आज देशभर सहिद दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। देशको स्वतन्त्रता, लोकतन्त्र र अधिकारका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने सहिदहरूको सम्झनामा हरेक वर्ष माघ १६ गते सहिद… थप पढ्नुहोस
दाङ,१५ माघ । ‘मुलुकमा अब शिक्षा र स्वास्थ्यसँगै रोजगारीको वातावरण पनि सुन्दर बनोस्। आज नभए भोलि अवश्य बनोस्। सरकारको नेतृत्व गर्नेहरूले स्मार्ट सहर र त्यसका अवधारणाको पूर्ण कार्यान्वयन गरून्।’–ज्ञानज्योतीका विद्यार्थीहरु… थप पढ्नुहोस
काठमाडौं,१५ माघ । जिल्ला अदालत रुपन्देहीले सर्वोच्च अदालतमा विचाराधीन रहेको रिट निवेदनको टुंगो लागेपछि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पेस गरिएको आरोपपत्र संशोधनसम्बन्धी निवेदनमा सुनुवाइ हुने स्पष्ट… थप पढ्नुहोस
दाङ, १४ माघ। नेपाली कांग्रेसका उम्मेदवारहरूले रुकुम पश्चिममा क्यूआर कोडमार्फत मतदाताबाट सुझाव संकलन गर्ने अभियान सुरु गरेका छन्। यस अभियानअन्तर्गत मतदाताले आफ्नो क्षेत्रका समस्या, आवश्यकता, विकासका प्राथमिकता तथा निर्वाचित भएपछि… थप पढ्नुहोस
दाङ,१४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन दाङ जिल्लाको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाइएको छ। निर्वाचनलाई मध्यनजर गर्दै जिल्लाका… थप पढ्नुहोस
रुकुमपूर्व ,१४ माघ । जिल्लाका उच्च भेगमा अहिले पनि निरन्तर हिमपात भइरहेको छ भने तल्लो भेगमा वर्षा जारी रहेको छ। यस वर्षको दोस्रो पटक परेको हिमपातले माथिल्लो क्षेत्रमा बाक्लो हिउँ… थप पढ्नुहोस
जाजरकोटदेखि जुम्लासम्मका विद्यार्थीको शैक्षिक केन्द्र दाङ, १३ माघ । दाङको तुलसीपुरमा रहेको माध्यमिक विद्यालय तुलसीपुर सेन्टरले आफ्नो ५५ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष… थप पढ्नुहोस
काठमाडौं,१३ माघ। संघीय संसदअन्तर्गतको राष्ट्रियसभा बैठक आज बस्दैछ। बैठक दिउँसो १ः१५ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा आयोजना हुनेछ। नयाँ बानेश्वरस्थित संसद भवन जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट क्षतिग्रस्त भएपछि स्थगित… थप पढ्नुहोस
विवेक देवकोटा। चुनाव नजिकिँदै जाँदा गाउँगाउँमा अचानक देखिने उम्मेदवारहरूको भीड, सहयोगका कार्यक्रम र आत्मीय मुस्कान अब अस्वाभाविक होइन, बरु पूर्वानुमान गर्न सकिने दृश्य बनेको छ। वर्षौंसम्म जनताको अवस्था नदेख्ने, समस्या… थप पढ्नुहोस
दाङ,१२ माघ। नेपाल सरकार, गृह मन्त्रालयले राष्ट्रिय गौरव र स्वाभिमानको प्रतीक राष्ट्रिय झण्डाको मर्यादित र सम्मानजनक प्रयोग गर्न सबैमा आग्रह गरेको छ। राष्ट्रिय झण्डाको दुरुपयोग भए कानुन बमोजिम कारबाही हुने… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology