काठमाडौँ १७ कार्तिकनेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गरिएको छ। बढुवा समितिको सिफारिसका आधारमा उनीहरूलाई डीआईजीमा पदोन्नति गरिएको हो। गृह मन्त्रालय स्रोतका अनुसार… थप पढ्नुहोस
सल्यान,१७ कार्तिक । सल्यानको दार्मा गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ४१२ जनाले स्वास्थ्य सेवा लिएका छन्। दुई स्थानमा आयोजना गरिएको शिविरमा २५७ जना महिला र १५५ जना पुरुष सहभागी… थप पढ्नुहोस
काठमाडौ,१६ कार्तिक। सुशीला कार्की नेतृत्वको सरकारले ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ। न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै… थप पढ्नुहोस
काठमाडौ,१६ कार्तिक ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको छ। विश्वविद्यालय ऐन, २०८२ बमोजिम जारी गरिएको यस… थप पढ्नुहोस
काठमाडौ, १६ कार्तिक। धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ। निर्वाचन आयोगले आइतबार साम्पाङको दल ‘श्रम संस्कृति पार्टी’ दर्ता गरी आधिकारिक… थप पढ्नुहोस
दाङ, १६ कार्तिक । ' पानी बा' नामले परिचित रहेका घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष देविबहादुर डिसीको निधन भएको छ। क्यान्सरबाट पीडित डिसीको उपचारका क्रममा आइतबार राप्ती स्वास्थ्य… थप पढ्नुहोस
काठमाडौ,१६ कार्तिक। जेन–जी आन्दोलनपछि २४ भदौमा मच्चिएको अराजक घटनाको समयमा प्रहरी वृत्त स्वयम्भूबाट चोरी भएको पेस्तोल बिक्री–वितरणमा संलग्न पाँच जना पक्राउ परेका छन्। प्रहरीका अनुसार हातहतियार बिक्री भइरहेको भन्ने सूचनाका… थप पढ्नुहोस
काठमाडौ,१६ कार्तिक । अराजक र हिंसात्मक अभिव्यक्ति दिएपछि डा. निकोलस भुसाल प्रहरीको निगरानीमा परेका छन्। हालकी प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलगायतका नाम लिँदै… थप पढ्नुहोस
बाँके,१६ कार्तिक। बाँके जिल्लाका दुई बालसुधार गृह र एक कारागारबाट भागेका कैदीबन्दीमध्ये २२३ जना अझै फरार रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० अंगुर जिसीका अनुसार हालसम्म… थप पढ्नुहोस
काठमाडौ,१६ कार्तिक । शनिबार बाजुरामा भएको बस दुर्घटनामा घाइते भएका बस सहचालकको उपचारका क्रममा मृत्यु भएको छ। मार्तडी–कोल्टी सडकखण्डअन्तर्गत बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा भएको दुर्घटनामा घाइते बैतडी जिल्ला दशरथचन्द्र नगरपालिका–९ का… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology