काठमाडौँ, १२ असोज । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले नयाँ राजनीतिक पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् । उनले ‘राष्ट्रिय श्रम संस्कृति पार्टी’ नाममा दल… थप पढ्नुहोस
काठमाडौँ,१२ असोज । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच आज सिंहदरवारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको छ । भेटमा नेपाल–जापानबीचको ऐतिहासिक मित्रता, नेपालको आर्थिक–सामाजिक विकासमा जापानले… थप पढ्नुहोस
रुकुम पश्चिम,१२ असोज । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले पालिकामा कार्यरत अस्थायी र करार कर्मचारी नियुक्ति यथावत राख्ने भएको छ । अस्थायी नियुक्ति भएका र करार सेवामा कार्यरत कर्मचारीहरूको नियुक्ति र… थप पढ्नुहोस
काठमाडौँ,१२ असोज । नेपालमा मनसुनी वायुको प्रभाव रहिरहेकाले यस वर्षको दसैं अवधिभर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले जारी गरेको दसैं बुलेटिनअनुसार अष्टमी,… थप पढ्नुहोस
काठमाडौँ,१२ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दसैंमा निवासमा आउनेलाई टीका नलगाइदिने भएका छन् । शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्र शोक र विध्वंशको स्थितिबाट गुज्रिरहेको कारण पर्वलाई यसपटक… थप पढ्नुहोस
काठमाडौँ,११ असोज। सम्झौता गरेर वर्षौंसम्म निर्माण नगरिएका २सय ३४ सडक र पुलका ठेक्का तोडिने भएका छन् । सडक विभागअन्तर्गत सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालय, हुलाकी… थप पढ्नुहोस
काठमाडौँ,११ असोज । मधेसमा मुख्यमन्त्री सतिस सिंहको सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठनका लागि चार दलबिच सहमति भएको छ । सत्तारुढ दुई दलले समर्थन फिर्ता लिएपछि सिंहको सरकार कमजोर बनेको… थप पढ्नुहोस
काठमाडौं,११ असोज । एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् । यस्तै परीक्षामा सहभागी भएका… थप पढ्नुहोस
काठमाडौँ,११ असोज । महिला रोजगारीलाई प्राथमिकता दिने उद्योगलाई सहुलियत कर्जा सुविधा उपलव्ध गराइने भएको छ । कम्तीमा १०० महिलालाई रोजगारी प्रदान गरी निर्यातमूलक उद्योग सञ्चालन गर्ने संस्थालाई न्यूनतम ब्याजदरमा कर्जा… थप पढ्नुहोस
काठमाडौँ, ११ असोज । पश्चिम बागलुङको एक मात्र निसीभूजी जनता क्याम्पस पर्याप्त बजेट नपाउँदा सञ्चालन संकटमा परेको छ । विकट गाउँका विद्यार्थीलाई उच्च शिक्षा दिने उद्देश्यले विसं २०४८ मा ढोरपाटन… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology