सर्लाही ,२६ साउन । मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। सर्लाहीको बागमती नगरपालिका–१२, बागमती पुल–भरत ताल सडकखण्डमा सोमबार दुई वटा मोटरसाइकल एक आपसमा… थप पढ्नुहोस
रुकुमपश्चिम, २६ साउन । रुकुमपश्चिम जिल्लाका स्थानीय तहहरूको बेरुजु प्रत्येक वर्ष बढ्दै गएको छ । स्थानीय तहहरुले प्रचलित कानुनी प्रक्रिया नअपनाई गरेका आर्थिक कारोबारका कारण हरेक वर्ष बेरुजु रकम बढ्दै… थप पढ्नुहोस
दाङ ,२५ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन कायम राख्न बेरुजु फर्छ्योटलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताएका छन्। प्रदेश सभा सार्वजनिक लेखा समितिद्वारा बेरुजु फर्छ्योट विषयमा आइतबार… थप पढ्नुहोस
कैलाली, २५ साउन । शुक्रवार मध्यराति कैदीबन्दीबीच भएको झडपपछि कैलाली कारागारको अवस्था अझै सामान्य बनेको छैन। कारागारभित्रको नियन्त्रण अहिले पनि कैदीबन्दीहरूकै हातमा छ भने सुरक्षाकर्मीहरू गेट बाहिरछन्। झडप भएको केहीबेरपछि… थप पढ्नुहोस
दाङ,२५ साउन। तुलसीपुर उपमहानगरपालिकाको मूल गेटमा राहत शिक्षकहरू धर्नामा बसेका छन्। माग पूरा नभएको भन्दै नेपाल राहत शिक्षक स्थानीय कार्यसमिति तुलसीपुरको अगुवाइमा धर्ना कार्यक्रम गरिएको हो। नेपाल राहत शिक्षक स्थानीय… थप पढ्नुहोस
काठमाडौं, २२साउन । नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यमको दर्ता, सञ्चालन र नवीकरण प्रमुख जिल्ला अधिकारी (सिडिओ) को कार्यालयमार्फत गर्न ल्याइएको सरकारी नीतिलाई अलोकतान्त्रिक, अस्पष्ट र आपत्तिजनक भन्दै कडा आलोचना गरेको… थप पढ्नुहोस
दाङ,२१ साउन। जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय तुलसीपुरले सार्वजनिक सुनाई कार्यक्रम सम्पन्न गरेको छ। कार्यालयले आर्थिक वर्ष २०८१/ ८२ मा सम्पन्न कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत समेत गरेको हो। उक्त कार्यक्रममा… थप पढ्नुहोस
दाङ, २०साउन। लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले कक्षा १२ को परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई बधाई ज्ञापन गरेका छन्। राष्ट्रिय परीक्षा बोर्डद्वारा साउन १९ गते प्रकाशित नतिजामा लुम्बिनी… थप पढ्नुहोस
दाङ,२० साउन। देशभर मनसुनी वायुको तीव्र प्रभाव कायम रहेका बेला दाङसहित लुम्बिनी प्रदेशका धेरै स्थानहरू बाढीको ‘रेड जोन’ मा परेका छन्। लगातारको वर्षाका कारण दाङ, बाँके, बर्दिया लगायत जिल्लामा बहने… थप पढ्नुहोस
दाङ,१० साउन । नेपाली काँग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४३औँ स्मृति दिवस साउन ६ गते मनाइयो। दाङमा विभिन्न कार्यक्रम भए पनि तुलसीपुरको विपी चोकमा रहेको… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology