फिचर

पटक-पटक चोरीको निशानामा परेको रेडपाण्डा मृत फेला

काठमाडौं,४ असार । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा संरक्षणमा रहेको दुर्लभ वन्यजन्तु रेडपाण्डाको शनिबार निधन भएको छ। पछिल्लो समय पटक–पटक चोरी प्रयासको निशानामा परेको रेडपाण्डा बिरामी भएर मृत अवस्थामा फेला परेको…  थप पढ्नुहोस

घोराहीको साई मन्दिर टोलमा बाढी

दाङ,४ असार,। दाङको घोराहीस्थित साई मन्दिर टोलमा बाढी पसेको छ। ट्राफिक चोक नजिक पर्ने शिरडी साई मन्दिर टोलमा बाढी पसेको छ । आज बिहानको वर्षासँगै सातगाउँले लख्वारे कुलोमा आएको बाढी…  थप पढ्नुहोस

सुशासन आयोगको बैठक बस्दै

काठमाडौँ ,४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक आज बस्ने भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्नेछ । बैठकमा मुलुकमा सुशासन…  थप पढ्नुहोस

लुम्बिनीसहित ३ प्रदेशका १५ अस्पताल मार्फत निःशुल्क मुटुरोग सेवा

काठमाडौँ, ३ असार। सरकारले मुटुरोगसम्बन्धी निःशुल्क सेवा सुरु गरेको छ। लुम्बिनी ,बागमती र कोशी प्रदेशका सरकारी तथा केही निजी अस्पतालमार्फत गम्भीर मुटुरोगसम्बन्धी निःशुल्क सेवा सुरु गरेको छ। वीर अस्पताल, त्रिवि…  थप पढ्नुहोस

अमेरिकाबाट डिपोर्ट गरिएका १६३ मध्य दाङका ५१ जना

दाङ,३ असार। अमेरिकी सपनालाई पछ्याउँदै जीवन बदल्न घर–परिवारको ऋण रक्ष गरेर तल्लो बाटो हुँदै अमेरिका पुगेका दाङका युवाहरू अहिले ‘डिपोर्ट’को सूचीमा सबैभन्दा अगाडि छन्। अमेरिकाबाट निष्कासित (डिपोर्ट) गरिएका १६३ नेपालीमध्ये…  थप पढ्नुहोस

तुलसीपुरमा १५ दिने सीप विकास तालिम सम्पन्न

दाङ,२ असार । दाङको तुलसीपुरमा १५ दिने सीप विकास तालिम सम्पन्न भएको छ । ‘सीप सिकौं, आत्मनिर्भर बनौं’ भन्ने नारासहित तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा आयोजित १५ दिने सीप विकास तालिम सम्पन्न…  थप पढ्नुहोस

सामाजिक सञ्जालमा ‘फोरलेन उद्घाटन’: भुइँमा खाल्डाखुल्डी, फेसबुकमा चकमक सडक

दाङ,२ असार । दाङको घोराही–तुलसीपुर सडकखण्डमा यतिबेला डोजर होइन, डाटा दौडिरहेको छ। सडक अझै खाल्डाखुल्डीमै अड्किएको छ, तर सामाजिक सञ्जालमा भने चार लेनको ‘रिबन कटिङ’ भइसकेको छ। जनप्रतिनिधि देखि नेतासम्म…  थप पढ्नुहोस

घोराहीमा माइल्सको सातौं शाखा बिस्तारः गुरुकुलमा सहयोग

दाङ,१ असार । शैक्षिक परामर्श सेवामा सक्रिय माइल्स इन्टरनेसनल कन्सल्टेसीले आफ्नो सातौं शाखा दाङको घोराहीमा बिस्तार गर्दै औपचारिक उद्घाटन गरेको छ। विगत एक दशकदेखि युवा भविष्य निर्माणमा समर्पित यस संस्थाले…  थप पढ्नुहोस

लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड: समावेशी विकास, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

दाङ, ३२ जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशनको तेह्रौं बैठकमा…  थप पढ्नुहोस

भारतीय पुरुष र नेपाली महिला मृत फेला

काठमाडौँ,१ असार । काठमाडौँमा भारतीय पुरुष र नेपाली महिला मृत फेला परेका छन् । बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटस्थित एक निजी निवासमा एक भारतीय नागरिक र नेपाली महिला मृत फेला परेका छन्।…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology