फिचर

दाङका दुई पालिकामा कपडा बैंक स्थापना

दाङ, २२ फागुन – दाङको दंगीशरण गाउँपालिका र बबई गाउँपालिकामा कपडा बैंक स्थापना गरिएको छ। क्लोथ एण्ड फुड बैंक नेपालले बुधबार कपडा बैंक स्थापना गरेको हो। "हुनेले दिने, नहुनेले लिने"…  थप पढ्नुहोस

बेपत्ता भएको पाँच दिनपछि मृत फेला

कास्की,२२ फागुन । बेपत्ता भएको पाँच दिनपछि महेश सुवेदी मृत फेला परेका छन्। तनहुँको भीमाद नगरपालिका वडा नम्बर २ धरमपानीबाट बेपत्ता भएका ३६ वर्षीय सुवेदी पाँच दिनपछि मृत फेला परेका…  थप पढ्नुहोस

राष्ट्रिय सभामा पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत हुँदै

काठमाडौं, २२फागुन । सरकारले करिब ३४ दिनपछि राष्ट्रिय सभामा पाँच वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्न लागेको छ। संविधानअनुसार अध्यादेश पेस भएको दुई महिनाभित्र निर्णयार्थ प्रस्तुत नभए स्वतः निष्क्रिय हुने व्यवस्था…  थप पढ्नुहोस

पत्रकार पास निलम्बनमाथि सोविताको प्रश्न: ‘प्रश्न सोध्न पाइँदैन?

दाङ,२१ फागुन ।प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘हिटलर’ भनेर प्रश्न सोधेका दुई पत्रकारको संसद भवन प्रवेश पास निलम्बन गरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले त्यसको कडा आलोचना गरेकी छन्। उनले…  थप पढ्नुहोस

केयुले विश्वभरका विद्यार्थीलाई क्रेडिट ट्रान्सफर दिने

काठमाडौं ,२१ फागुन । काठमाडौं विश्वविद्यालय (केयू)ले विश्वभरका विद्यार्थीलाई क्रेडिट ट्रान्सफरमार्फत शैक्षिक कार्यक्रम पूरा गर्न दिने भएको छ । विभिन्न कारणले विदेशी विश्वविद्यालयमा अध्ययन पूरा गर्न नसकेका विद्यार्थीलाई लक्षित गरी…  थप पढ्नुहोस

गाउँपालिका अध्यक्ष लागू औषध मुद्दामा दोषी ठहर

दाङ,२१ फागुन । गाउँपालिकाका अध्यक्षकै संलग्नतामा लागुऔषध कारोबारको घटना सार्वजनिक भएको छ। नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) लागुऔषध मुद्दामा दोषी ठहर भएका छन्। जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद…  थप पढ्नुहोस

अवैध सपनाको अन्त्य: जोखिमपूर्ण यात्रापछि अमेरिकाबाट नेपाल डिपोर्ट

काठमाडौं, २१ फागुन। अमेरिका पुग्ने सपना बोकेर अवैध बाटोबाट महिनौंसम्म जंगल, खोला, समुद्र पार गर्दै यात्रा गरेका आठ नेपालीको यात्रा अन्ततः अमेरिकाबाट डिपोर्ट भएपछि सकिएको छ। बुधबार अमेरिकाले चार्टर्ड विमानमार्फत…  थप पढ्नुहोस

तुलसीपुर खानेपानीको चुनावी माहोल:यी हुन् उम्मेदवारहरू

दाङ,२१ फागुन ।तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनका लागि चुनावी माहोल तातेको छ। आगामी चैत २ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ताको समय तोकिएको छ। बिहान…  थप पढ्नुहोस

हिमाल एकेडेमीको वेबसाइट ह्याक गरेको ह्याकरको दाबी !

काठमाडौं ,१९ फागुन। दाङको हिमाल एकेडेमीको वेबसाईट ‘मोजकोज’ (mozkoz) नाम गरेका ह्याकरले ह्याक गरेको दाबी गरेका छन । ह्याकर्ले ब्रिच फोरममा फेब्रुअरी २८ मा पोस्ट गर्दै विद्यालयका संवेदनशील डेटा ह्याक गरेको…  थप पढ्नुहोस

तुलसीपुर खानेपानीको सचिव पदमा मेरोपनि दाबी छ – पत्रकार गोपाल शर्मा

दाङ, १९ फागुन । पत्रकार गोपाल शर्मा भट्टराई चैत २ गते हुने तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सचिव पदमा आफ्नो दाबी रहेको बताएका छन् । उनले नेपाली काँग्रेसको तर्फ…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology