हिमाल एकेडेमीमा खुला रक्तदान
दाङ,२४ असार। दाङको तुलसीपुरमा रहेको हिमाल एकेडेमीमा खुला रक्तदान गरिएको छ। स्टुडेन्ट क्वालिटी सर्कल हिमाल एकेडेमीको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम गरिएको हो। पछिल्लो समय जिल्लामा देखिँदै आएको रगत अभावलाई कम गर्नका लागि विद्यार्थीहरूले रक्तदान कार्यक्रमको आयोजना गरेका हुन्। रगत अभावलाई पूर्ति गरी बिरामीको ज्यान बचाउने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरिएको सर्कलले बताएको छ। … Continue reading हिमाल एकेडेमीमा खुला रक्तदान