प्रधानमन्त्री पुगे शीतलनिवास
काठमाडौँ,१८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउन राष्ट्रपति कार्यालय शीतल निवास गएका छन् । कांग्रेस र एमालेबीच नयाँ सत्तागठबन्धन बनाउने सहमति भएपछि राजनीतिक रुपमा अल्पमतमा परेका दाहाल पार्टीको पदाधिकारी बैठक सकेर बालुवाटारबाट शीतल निवास पुगेका हुन् । माओवादी पदाधिकारी बैठकले दुई दलबीच नयाँ सहमति भएपनि प्रधानमन्त्रीले राजीनामा नदिने र संसद्मा विश्वासको … Continue reading प्रधानमन्त्री पुगे शीतलनिवास