हिमालयन इन्स्योरेन्स कम्पनीका सीईओ बर्खास्त
काठमाडौँ,१३ असार। हिमालयन एभेरेष्ट इन्स्योरेन्स कम्पनीका सीईओ विजयबहादुर शाह बर्खास्तीमा परेका छन् । सञ्चालक समितिलाई अपमान गरेको आरोपमा शाह बर्खास्तीमा परेका छन्। बुधबार बसेको कम्पनीका सञ्चालक समितिको बैठकमा कार्यसम्पादन कमजोर भएको भनेर सञ्चालकहरुले शाहलाई आरोप लगाएका थिए। बैठकमा सिईओ र सञ्चालकहरुबिच चर्काचर्की समेत भएको थियो। सञ्चालकहरुसँग भनाभन भएपछि शाह बैठक छोडेर बीचैमा उठेर हिँडेका थिए … Continue reading हिमालयन इन्स्योरेन्स कम्पनीका सीईओ बर्खास्त