फिचर

लुम्बिनीमा नयाँ सरकारको तयारी

दाङ,२३ चैत । लुम्बिनीमा नयाँ सरकारको तयारी भएको छ। सत्ता गठबन्धन्न्ले नयाँ सरकारका लागि बहुमत सदस्य सहित प्रदेश प्रमुखको मा पुगेका छन । ४४ जनाको हस्तान्तरण सहित माओवादी दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री प्रस्ताब गरेर प्रदेश प्रमुख अमिक शेरचनसंग सरकारको दाबीपेश गरियेको छ । लुम्बिनी प्रदेश सभामा ८७ जना प्रदेश सभा सदस्य रहेका छ्न । … Continue reading लुम्बिनीमा नयाँ सरकारको तयारी

थप पढ्नुहोस् »

लुम्बिनीका मुख्यमन्त्रीले राजिनामा दिने तयारी

दाङ,२२ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजिनामा दिने भएका छन् । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले चैत २३ मा समर्थन फिर्ता लिएपछी सरकार अल्पमतमा परेको थियो । आज बस्ने प्रदेश सभाको चौथो अधिवेसनमा विश्वासको मत लिने कार्यसूची भएपनि आफ्नो पक्षमा बहुमत जुटाउन नसक्ने अवस्था रहेपछी संसद बैठकलाई सम्वोधन गरेर मुख्यमन्त्री चौधरीले राजीनामा … Continue reading लुम्बिनीका मुख्यमन्त्रीले राजिनामा दिने तयारी

थप पढ्नुहोस् »

सिद्ध रत्ननाथ नारायणपुरमा अक्षयकाेष स्थापना

दाङ, १९ चैत । दाङकाे नारायणपुरस्थित श्री सिद्ध रत्ननाथ  माविका एसएलसी ब्याच २०५३ का विद्यार्थीहरूले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । आज साेमबार विद्यालयमा एक कार्यक्रमकाे आयाेजना गरी एसएलसी ब्याच २०५३ का विद्यार्थीहरूले विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् । गरिब तथा जेहेन्दार विद्यार्थीलाई पठनपाठनमा सहयाेग पुर्‍याउने उद्देश्यका साथ एक लाख रूपैयाँकाे अक्षयकोष स्थापना गरेका हुन् … Continue reading सिद्ध रत्ननाथ नारायणपुरमा अक्षयकाेष स्थापना

थप पढ्नुहोस् »

परम्परागत व्यापार सीमा नाका खोल्न चीन तयार

काठमाडौं, चैत १९ गते । कोभिड(१९ का कारण बन्द भएका परम्परागत व्यापार सीमा नाका खोल्न चीन पक्ष तयार भएको छ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबिच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाका यथाशीघ्र खोल्न चीन पक्ष तयार भएको बताए।चीन भ्रमण सकेर स्वदेश फर्किएसँगै विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले … Continue reading परम्परागत व्यापार सीमा नाका खोल्न चीन तयार

थप पढ्नुहोस् »

सिकलसेल र एनिमिया रोग निवारण प्रदेश सरकारको प्राथमिकतामा छ: मन्त्री खनाल

दाङ, १६ चैत । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले सिकलसेल र एनिमिया रोग निवारणका लागि प्रदेश सरकारको चासो रहेको बताएका छन् । उनले यी रोगहरु निवारण गर्नका लागि परिक्षण र निदानलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए।लमही अस्पतालमा सिकलसेल एनेमिया तथा थालासेमिया रोग निदान सम्बन्धी सेवा सुभारम्भ गर्दै स्वास्थ्य मन्त्री खनालले प्रदेशका तराईका जिल्लामा बढि … Continue reading सिकलसेल र एनिमिया रोग निवारण प्रदेश सरकारको प्राथमिकतामा छ: मन्त्री खनाल

थप पढ्नुहोस् »

हुल बाधेर परीक्षा अनुगमन नगर्न निर्देशन

काठमाडौँ ,१६ चैत । राष्ट्रिय परीक्षा बोर्डले निरीक्षणको नाममा पटक-पटक धेरै संख्यामा मानिसहरू परीक्षा हलमा नजान निर्देशन दिएको छ । बिहीबारदेखि सुरु भएको परीक्षामा निरीक्षणको नाममा आधिकारिकभन्दा पनि अन्य व्यक्तिहरू पनि पटक(पटक धेरै संख्यामा परीक्षा केन्द्र र परीक्षा हलमा जानाले परीक्षार्थीको लेखन कार्य प्रभावित भएको भन्ने गुनासा आएको भन्दै परीक्षा बोर्डले हुल बाधेर अनुगमन नगर्न … Continue reading हुल बाधेर परीक्षा अनुगमन नगर्न निर्देशन

थप पढ्नुहोस् »

खुट्टाले लेखेर एसइई परीक्षा दिदै एक विद्यार्थी

गुल्मी,१५ चैत । आज देखि एसइई परीक्षा सुरु भएको छ। देशभरका ५ लाख बढी विद्यार्थीहरु परीक्षामा सम्मिलित छन् । यसैबीच गुल्मीको शृङ्गा जनता माविमा अध्ययनरत ऋषिराम कँडेल पनि एसइई परीक्षामा सहभागी छन् । बिहीबार रुरुक्षेत्र गाउँपालिकाको जनबोध माध्यमिक विद्यालय परीक्षा केन्द्रमा खुट्टाले लेखेर एसइई परीक्षा दिँदै छ्न। तस्बिर : जनार्दन घिमिरे

थप पढ्नुहोस् »

डा.आरजु राणाको शल्यक्रिया सफल

काठमाडौं ,१५ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा‍‍.आरजु राणा देउवाको सफल शल्यक्रिया भएको छ। राणाको ‘हाइपर प्याराथाइरोइड्इजम’ को शल्यक्रिया सम्पन्न भएको हो । उनी गत चैत २ गते स्वास्थ्य उपचारका लागि भारत गएकी थिइन्।उनको दिल्लीस्थित म्याक्स अस्पतालमा चैत १४ गते बुधबार शल्यक्रिया भएको निजि सचिवालयले जनाएको छ । शल्यक्रियापछि उनको स्वास्थ्य … Continue reading डा.आरजु राणाको शल्यक्रिया सफल

थप पढ्नुहोस् »

भट्टराई कुलवंश प्रतिष्ठानको महाधिवेशन देवघाटधाममा हुदैं

भरतपुर ,१४ चैत । ।भट्टराई कुलवंश प्रतिष्ठान नेपालको “दशौँ केन्द्रीय महाधिवेशन“ चितवनको देवघाटधाममा हुने भएको छ ।नयाँ कार्यसमिति चयन गर्ने गरी चैत १६ र १७ गते देशभरका भट्टराई बन्धु प्रतिनिधिहरू महाधिवेशनमा सहभागी हुनेछन् । महाधिवेशनका लागि विभिन्न १३ वटा उपसमिति गठन भएका छन्। बागमती प्रदेश समितिका अध्यक्ष नारायण प्रसाद भट्टराईको संयोजकत्वमा महाधिवेशन मुल ब्याबस्थापन समिति … Continue reading भट्टराई कुलवंश प्रतिष्ठानको महाधिवेशन देवघाटधाममा हुदैं

थप पढ्नुहोस् »

स्व. खड्काको शालिक देउवाले अनावरण गर्ने

दाङ,१४ चैत । नेपाली काँग्रेसका पुर्व महामन्त्री, क्रान्ति नायक स्वर्गीय खुमबहादुर खड्काको शालिक अनावरण गरिने भएको छ । नेपाली काँग्रेसका सभापती एवम पुर्व प्रधान मन्त्री शेरबहादुर देउवाले शालिकको अनावरण गर्ने भएका छन् । यही चैत १६ गते विहान ११ वजे शालिक निर्माण गरिएको स्थलमा एक कार्यक्रमको आयोजना गरि अनावरण गरिने नेपाली काँग्रेस दाङका सचिव अर्जुन … Continue reading स्व. खड्काको शालिक देउवाले अनावरण गर्ने

थप पढ्नुहोस् »