वैदेशिक रोजगारीका श्रमिकको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज
काठमाडौं,५ पुस।। सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण र शुल्कसम्बन्धी हालै लागू गरिएको नयाँ मापदण्ड खारेज गरेको छ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले शुक्रबार मन्त्रीस्तरीय निर्णयमार्फत उक्त मापदण्ड खारेज गरेका हुन् । गत ३० कात्तिकमा श्रम मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको गुणस्तरीय स्वास्थ्य परीक्षण सुनिश्चित गर्ने उद्देश्यसहित स्वास्थ्य परीक्षणको दायरा … Continue reading वैदेशिक रोजगारीका श्रमिकको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज