फिचर

भ्रष्टचारीको भार पार्टीले बोक्दैनः गगन थापा

काठमाडौँ, ३१ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका कुनै पनि सदस्य भ्रष्टाचारमा संलग्न देखिएमा त्यसको जिम्मेवारी सिंगो पार्टीले नलिने स्पष्ट पारेका छन्। शनिबार काठमाडौंमा आयोजित तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टीले जनताको असन्तुष्टि बुझ्नुपर्ने आवश्यकता औंल्याए। “जनताले नेताहरूले आफ्नै स्वार्थका लागि सोच्ने, घुस खाने गरेको ठान्छन्,” थापाले भने, “एउटा व्यक्ति … Continue reading भ्रष्टचारीको भार पार्टीले बोक्दैनः गगन थापा

थप पढ्नुहोस् »

बालेनबिरुद्ध अर्को उजुरी

काठमाडौँ,२९ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन)साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अर्को उजुरी परेको छ । बालेनले मात्र प्रयोग गर्नेगरी बनाइएको लिफ्ट निर्माणमा अनियमितता भएको जिकिरसहित सिन्धुलीका युवराज सफलले आज उजुरी दर्ता गराएका हुन् । ठेक्का बोलपत्र आह्वान नै नगरी करोडौं रकमको लिफ्ट जडान गरिएको उजरीकर्ताको दाबी छ । सरकारी तथा सार्वजनिक निकायले कुनै … Continue reading बालेनबिरुद्ध अर्को उजुरी

थप पढ्नुहोस् »

दाङका सुनचाँदी व्यवसायी आन्दोलित: बिहीवार सबै पसल बन्द हुने

दाङ,२८ जेठ । दाङका सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन्। संघीय सरकारले सुनका गरगहनामा विलासिता कर र बहुमूल्य बस्तुहरूमा भ्याट लगाउने नयाँ नीति ल्याउन लागेको विरोधमा व्यवसायीहरु आन्दोलित भएका हुन् । आगामी आर्थिक वर्षदेखि लागू हुने भनिएको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याटको प्रस्ताव विरुद्ध व्यवसायीहरुले हस्ताक्षर संकलन तथा विरोधका कार्यक्रम सञ्चालन गरेका छन्। … Continue reading दाङका सुनचाँदी व्यवसायी आन्दोलित: बिहीवार सबै पसल बन्द हुने

थप पढ्नुहोस् »

तुलसीपुरको नीति संवादः खाली कुर्सीमा बोल्न नआएका आवाज

दाङ,२८ जेठ । तुलसीपुर उपमहानगरपालिकामा बुधबार सरोकारवालासंग नया अभ्यास थालेको थियो निति संवाद । आगामी आर्थिक वर्ष २०८२/८३ को कार्यक्रम र बजेटका लागि तुलसीपुरको नीति कस्तो बनाउने भनेर सरोकारवालालाई त्यो कार्यक्रममा बोलाइएको थियो । तर तुलसीपुरको नीति सम्बन्धि छलफल र सुझाव संकलनमा जति देखिनु पर्ने हो त्यति चासो देखिएन । नीति खोजेको कार्यक्रममा मात्र केही … Continue reading तुलसीपुरको नीति संवादः खाली कुर्सीमा बोल्न नआएका आवाज

थप पढ्नुहोस् »

प्रेस स्वतन्त्रता विरोधी कदमप्रति प्रेस युनियनको गम्भीर ध्यानाकर्षण

दाङ,२८ जेठ ।पत्रकार दिलभूषण पाठकविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको घटनाप्रति नेपाल प्रेस युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जिल्ला अदालत काठमाडौंले विजमाण्डु डटकम र नेपालखबर डटकम मा प्रकाशित समाचार डिलिट गर्न दिएको अन्तरिम आदेश र TOUGH talk मा प्रसारित अन्तर्वार्ताका आधारमा पक्राउ पुर्जी जारी गर्नु पत्रकारिताको मर्ममै आघात पुर्याएको बताएको छ। युनियनका महासचिव दिलीप … Continue reading प्रेस स्वतन्त्रता विरोधी कदमप्रति प्रेस युनियनको गम्भीर ध्यानाकर्षण

थप पढ्नुहोस् »

दाङ र बांकेमा बाढी सर्कता अपनाउन बाढी महाशाखाको आग्रह :(सूचना हेर्नुहोस)

काठमाडौँ, २८ जेठ। बाँके र दाङ जिल्लामा खोला आसपास तथा डुबानको जोखिम हुने स्थानमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले स्थानीय बासिन्दालाई आग्रह गरेको छ। यि दुई जिल्लामा थप वर्षा हुने सम्भावना रहेकाले सो क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको हो। महाशाखाले आज (बुधबार) बिहान सामाजिक संजालमार्फत जारी गरेको चेतावनी अनुसार पछिल्लो एक घण्टामा बाँकेको सिक्टा … Continue reading दाङ र बांकेमा बाढी सर्कता अपनाउन बाढी महाशाखाको आग्रह :(सूचना हेर्नुहोस)

थप पढ्नुहोस् »

नागरिकता विधेयक समितिबाट पारित

काठमाडौँ, २७ जेठ। राज्य व्यवस्था तथा सुशासन समितिले अब आमाको नामबाट पनि नागरिकता प्रदान गर्न सकिने व्यवस्था गरिएको नागरिकता विधेयक पारित गरेको छ। समितिको मंगलबार बसेको बैठकले नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक अनुमोदन गरेको हो। समितिका सभापति रामहरि खतिवडाका अनुसार, नयाँ विधेयकमा अब नागरिकता आमा वा बाबु जुनसुकै अभिभावकको नामबाट पनि प्राप्त … Continue reading नागरिकता विधेयक समितिबाट पारित

थप पढ्नुहोस् »

तुलसीपुरलाई ‘पूर्ण खोप सुनिश्चितता पालिका’ घोषणा

दाङ,२७ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका’ पालिका घोषाणा गरिएको छ । तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिका, , नगरस्तरीय खोप समन्वय समिति तथा जनस्वास्थ्य प्रवद्र्धन शाखा तुलसीपुरको संयुक्त आयोजनामा मङ्गलबार एक कार्यक्रमका बीच पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । नगरस्तरीय खोप समन्वय समितिका संयोजक टिकाराम खड्काको अध्यक्षता तथा जिल्ला … Continue reading तुलसीपुरलाई ‘पूर्ण खोप सुनिश्चितता पालिका’ घोषणा

थप पढ्नुहोस् »

गृह सचिवलाइ सातदिने स्पष्टीकरण

काठमाडौं,२६ जेठ । दरबन्दीभन्दा बढी कर्मचारी अध्यागमन कार्यालयमा खटाएको आरोपमा गृह सचिव गोकर्णमणी दुवाडीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सात दिने स्पष्टीकरण सोधेको छ। प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले पठाएको पत्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र केही जिल्ला प्रशासन कार्यालयहरूमा स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी नियुक्त गरेको विषयमा लिखित स्पष्टीकरण मागिएको हो। हाल विदेश भ्रमणमा रहेका … Continue reading गृह सचिवलाइ सातदिने स्पष्टीकरण

थप पढ्नुहोस् »

होहल्लामै सकियो प्रतिनिधिसभा बैठक

काठमाडौं,२५ जेठ । प्रतिनिधि सभाको बैठक आइतबार पनि कार्यसूचीमा प्रवेश गर्न सकेन। दिउँसो १ बजेका लागि तय गरिएको बैठक दुई पटक स्थगित भई साँझ साढे ६ बजेमात्र सुरु भयो। तर, बैठक सुरु भएलगत्तै होहल्ला भएपछि पुनः अवरुद्ध भएको हो। संसद्‌ बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरू उठेर गृहमन्त्री रमेश लेखकको राजीनाको माग गर्दै नाराबाजीमा उत्रिए। … Continue reading होहल्लामै सकियो प्रतिनिधिसभा बैठक

थप पढ्नुहोस् »