दिगो वन व्यवस्थापनका लागि रुख कटान
उमा भण्डारी , दाङ २ फागुन। वन सुधार तथा दीर्घकालीन व्यवस्थापनका लागि दाङमा रूख कटान सुरु गरिएको छ। जस अन्तरगत दाङको दङ्गीशरण गाउँपालिका–६ स्थित भवानी सामुदायिक वनमा रूख कटान कार्य सुरु गरिएको छ। सरकारले राष्ट्रिय वन नीति अन्तर्गत ८० वर्षे इस्टिमेट अनुसार वैज्ञानिक वन व्यवस्थापन अघि बढाउने लक्ष्य राखेको छ। सोही अनुसार वन सुधार तथा … Continue reading दिगो वन व्यवस्थापनका लागि रुख कटान