फिचर

निकुञ्जमा नियमविपरीत काम गर्ने ६५ पक्राउ

नवलपुर,३ पुस। निकुञ्जमा नियमविपरीत काम गर्ने ६५ जनालाइ पक्राउ गरिएको छ। चितवन राष्ट्रिय निकुञ्जले गत कात्तिक १३ देखि हालसम्म विभिन्न कसुरमा ६५ जनालाई पक्राउ गरेको छ। निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको संरक्षणलाई प्रभावकारी रूपमा अगाडि बढाउन अभियान सञ्चालन गरेको छ। निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार निकुञ्जभित्र अवैध गतिविधि नियन्त्रण कार्यअन्तर्गत बाघसँग सम्बन्धित … Continue reading निकुञ्जमा नियमविपरीत काम गर्ने ६५ पक्राउ

थप पढ्नुहोस् »

स्वास्थ्यकर्मीको न्यूनतम सेवा उपलब्ध गराउन मन्त्रालयको निर्देशन

काठमाडौँ ३ पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ एवं स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउन परिपत्र गरेको छ। मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा राजकुमार पाण्डेले परिपत्र जारी गर्दै सरकारी अस्पताल, मेडिकल कलेज र सबै सामुदायिक निजी अस्पताललाई पत्राचार गरी नर्सिङको न्यूनतम सेवा सुविधा उपलब्ध गराउन परिपत्र … Continue reading स्वास्थ्यकर्मीको न्यूनतम सेवा उपलब्ध गराउन मन्त्रालयको निर्देशन

थप पढ्नुहोस् »

यू-१९ महिला एसिया कपमा नेपाल विजयी

दाङ, १ पुस । यू-१९ महिला एसिया कपमा पहिलो जितसँगै नेपाल सुपर फोरमा नेपालले मलेसियामा जारी यू-१९ महिला एसिया कपमा विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा सोमबार पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै नेपाल प्रतियोगिताको सुपर फोरमा प्रवेश गरेको छ । योसँगै नेपाली महिला टोली पाकिस्तानी महिला टोलीलाई पराजित गर्दै इतिहास बनाएको छ । … Continue reading यू-१९ महिला एसिया कपमा नेपाल विजयी

थप पढ्नुहोस् »

दाङमा विङ्गर दुर्घटना:२ जनाको मृत्यु ,१२ घाइते

 दाङ,१ पुस। दाङमा गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउ खोला बक्सकटिङ नजिकै सोमवार लु १ ज ४२९८ नम्बरको विङ्गर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । कपिलवस्तुको चद्रौटाबाट बर्दियातर्फ जाँदै गरेको गाडी दुर्घटनामा परेको हो … Continue reading दाङमा विङ्गर दुर्घटना:२ जनाको मृत्यु ,१२ घाइते

थप पढ्नुहोस् »

आज देशभर कालो दिवस मनाइँदै

काठमाडौँ,१पुस । आज देशभर कालो दिवस मनाइदै छ। प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रुपमा मनाइँदैछ । विसं २०१७ पुस १ गते प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाइ तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात गरेका थिए । नेपाल तरुण … Continue reading आज देशभर कालो दिवस मनाइँदै

थप पढ्नुहोस् »

पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा: यस्तो बन्यो नयाँ कार्यसमिति

दाङ, १ पुस । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन् । महासंघको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले चार हजार दुई सय ८२ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले तीन हजार दुई सय तीन मत प्राप्त गरे । अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले … Continue reading पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा: यस्तो बन्यो नयाँ कार्यसमिति

थप पढ्नुहोस् »

नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक पक्राउ

काठमाडौँ, ३० मंसिर । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठलाई १३ वर्षपछि पक्राउ गरेको छ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले निजलाई काठमाडौँको स्वयम्भूबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले भने, “भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले फैसला कार्यान्वयनका लागि … Continue reading नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक पक्राउ

थप पढ्नुहोस् »

पोखराविरुद्ध सुदुरपश्चिमको ब्याटिङ

काठमाडौँ ,३० मंसिर । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबारको दोस्रो खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले टस जितेर सुदूरपश्चिमलाई ब्याटिङका लागि बोलाएका हुन् । सुदूरपश्चिमले यस खेल जितेमा औपचारिक रूपमा प्लेअफमा स्थान पक्का भई क्वालिफायर्स १ को नजिक पुग्ने छ । टोली सोमबार डबल राउन्ड रोबिन … Continue reading पोखराविरुद्ध सुदुरपश्चिमको ब्याटिङ

थप पढ्नुहोस् »

तुलसीपुर नगर जेसीजको अध्यक्षमा भुसाल

दाङ,३० मंसिर । तुलसीपुर नगर जेसीज २०२५ का लागि नयाँ नेतृत्व चयन गरेको छ। सन्दीप भुसाल सर्वसम्मत रूपमा अध्यक्ष निर्वाचित भएका छन्। भुसालको नेतृत्वमा कार्यकारी उपाध्यक्षमा केशवराज न्यौपाने र उपाध्यक्षमा धीरज बस्नेत, बसन्त योगी, सुरज केसी, विकास जग मल्ल रहेका छन्। सहसचिव पदमा सुदीप केसी चयन भएका छन्। अन्य पदाधिकारीहरूको नाम पनि छिट्टै सार्वजनिक गरिने … Continue reading तुलसीपुर नगर जेसीजको अध्यक्षमा भुसाल

थप पढ्नुहोस् »

तुलसीपुर नगर जेसिजद्वारा निर्मित सार्वजनिक धाराको उद्घाटन

दाङ,२९ मंसिर । तुलसीपुर नगर जेसीजद्वारा निर्मित सार्वजनिक धाराको उद्घाटन गरिएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ रजौरा स्थित श्री लक्ष्मीनारायण मन्दिर परिसर बाहिर निर्माण गरिएको धाराको एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो। तुलसीपुर नगर जेसीजका अध्यक्ष पुर्ण बहादुर डांगीको अध्यक्षता तथा गोरखा ग्रुप दाङका अध्यक्ष विष्णु घर्ती मगरको प्रमुख आतिथ्यतामा उक्त धाराको उद्घाटन गरिएको … Continue reading तुलसीपुर नगर जेसिजद्वारा निर्मित सार्वजनिक धाराको उद्घाटन

थप पढ्नुहोस् »